SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, फोटो फिचर, मुख्य समाचार, राष्ट्रिय, विज्ञान प्रविधी, समाचार

    रत्ननगरकाे चित्रसारी मा बि मा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

    रत्ननगर, साैराह। बर्ड एजुकेशन सोसाइटीको आयोजनामा आज रत्ननगरकाे चित्रसारी माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी आयोजित जनचेतनामूलक कार्यक्रममा गिद्धलगायत विभिन्न चराहरुको महत्व र संरक्षणका...बाँकी

    गत आर्थिक वर्षमा पर्वतका ७४ हजार बढी पशुलाई विभिन्न रोग बिरुद्धका खोप

    पर्वत । गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार...बाँकी

    लगातार बर्षाका कारण कालीगण्डकीमा जलसतह खतराभन्दा माथि

    पर्वत ।    तिनदिन देखि लगातार बर्षा भइरहेको छ । बर्षाका कारण कुनैपनि मानविय क्षति नहोस् भन्नका लागि सरोकारवालाहरुले चासो व्यक्त गरेका छन्  । कालीगण्डकी नदी, मोदी र खहरे खोलाका आसपासका बस्ने सर्वधारणलाई सर्तक रहन...बाँकी

    सूचनाको हक सर्वसुलभ बनाउँदै मोदी गाउँपालिका, डिजिटल सुझाव पेटिका स्थापना

    पर्वत। पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल सुझाव पेटिका संचालनमा ल्याएको छ । पालिकाले जुनसुकै समय र अवस्थामा पनि नागरिकले गुनासो, उजुरी, राय सुझाव एवं सल्लाह दिन...बाँकी

    छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

    २०८१ मंंसिर ७ । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न...बाँकी

    क्यान गण्डकीको बार्षिक साधारण सभा सम्पन्न

    पर्वत कुश्मा। पर्वत जिल्लाको सदरमुकाम पर्यटकीय नगरी कुश्मा बजारमा क्यान महासंघ गण्डकीले बार्षिक साधारण सभा आयोजना गरेको थियो । गण्डकी प्रदेश भित्रका क्यानका जिल्ला समितिका अध्यक्ष एंव जिल्लाबाट महाधिबेशनमा छनौट भएका ( ११ वटा जिल्लाका...बाँकी

    सन् २००७ देखि २०२२ सम्म खुलेका फेसबुक अकाउन्टले पैसा पाउने, यसरी गर्न सकिन्छ आवेदन

    काठमाडौं । यदि तपाईंले पनि फेसबुक चलाउनुहुन्छ र तपाईंले फेसबुक अकाउन्ट सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा खोल्नुभएको हो भने खुसीको खबर छ । किनकि तपाईंले आफ्नो त्यस्तो फेसबुक अकाउन्टबाट पैसा पाउन सक्नुहुन्छ...बाँकी

    कसरी भयो अर्बपति बिल गेट्सदेखि अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सम्मको ट्वीटर ह्याक

    सानफ्रान्सिस्को, – विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए । ट्वीटरका अनुसार...बाँकी

    बिश्वका धेरैलाई थाहा नभएको एप्पल कम्पनीका बारेमा यी कुराहरू, जान्नुहोस्

    एजेन्सी । ‘एप्पल’ विश्वमै यस कम्पनीको नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल । एप्पलको यो सफलतामा एप्पलका सहसंस्थापक स्टिभ जब्सको ठूलो योगदान छ । उनले एप्पलको प्रविधिलाई...बाँकी

    क्यान पर्वतद्वारा शुभकामना आदान प्रदान तथा अभिमुखी कार्यक्रम सम्पन्न

    पर्बत । फलेवास नगरपालिकाको वडा नं. २ थापाठाना मा.बि.मा नगरपालिका भित्रका विद्यालयहरुका ४५ जना कम्प्यूटर शिक्षक र प्रधानाध्यापकहरुलाई एक दिने अभिमुखी करण कार्यक्रम आयोजना गरी बिजयादशमी, शुभ-दिपावली, नेपाल सम्बत, छठ, ल्होसार लगायतका चाडपर्वको अवसरमा शुभकामना...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं