
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत। पर्वतको मोदी गाउँपालिकाले सूचनाको हक सर्वसुलभ बनाउँदै पालिकामा नागरिकहरुको प्रत्यक्ष पहुँच बढाउनका लागि डिजिटल सुझाव पेटिका संचालनमा ल्याएको छ । पालिकाले जुनसुकै समय र अवस्थामा पनि नागरिकले गुनासो, उजुरी, राय सुझाव एवं सल्लाह दिन सकुन भन्ने उद्धेश्यले शुक्रवारदेखि डिजिटल सुझाव पेटिका संचालन गरेको हो ।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा,उपाध्यक्ष विमल लामिछाने र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले संयुक्त रुपमा मोदी गाउँपालिकाको डिजिटल सुझाव पेटिकाको शुभारम्भ गर्नु भएको छ ।
गाउँपालिकाले हरेक निणर्य प्रक्रियामा नागरिक सहभागितालाई सुनिश्चित गर्नका साथै संबिधान प्रदत्त सूचनाको हकलाई प्रत्याभूति दिलाउनका लागि यो संचालनमा ल्याईएको जनाएको छ । पालिकाप्रति कुनै गुनासो,उजुरी, राय सुझाव एवं सल्लाहा दिनु परेमा क्यूआर कोर्ड स्क्यान गरेर दिन सकिने भएको छ ।
गाउँपालिका मातहातका कार्यालयबाट हुने सेवा प्रबाह, बिकास ब्यबस्थापन शासकीय प्रवन्ध र सरोकारका विषयहरुमा आम जनताको अमुल्य राय सुझाव सल्लाह सभ्य र मर्यादित भाषामा डिजिटल सुझाव पेटिका मार्फत पेश गर्न मोदी गाँउपालिकाले आग्रह गरेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया