
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
रत्ननगर, साैराह। बर्ड एजुकेशन सोसाइटीको आयोजनामा आज रत्ननगरकाे चित्रसारी माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी आयोजित जनचेतनामूलक कार्यक्रममा गिद्धलगायत विभिन्न चराहरुको महत्व र संरक्षणका बारेमा जानकारी दिइयो।
कार्यक्रममा बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष विजय गिरी, कोषाध्यक्ष चन्द्रमनी गौली, पूर्वअध्यक्ष तथा नेपालका पंक्षी विज्ञ बासु बिडारीको उपस्थिति थियो। कार्यक्रममा प्रस्तुतकर्ता समेत रहेका बासु बिडारीले गिद्धलाई ‘प्रकृतिको सरसफाइ टोली’ भन्दै यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको बताए।
चन्द्रमनी गाैलीले आजकाे कार्यक्रमकाे सम्पुर्ण प्राविधिक ब्यवस्थापन गर्नुभएकाे थियाे ।
सो अवसरमा बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष विजय गिरीले भने, “गिद्ध मात्र होइन, सम्पूर्ण चराचुरुङ्गी संरक्षणमा विद्यालय स्तरमै चेतना फैलाउन जरुरी छ। विद्यार्थी नै भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरुको सक्रियता र समझदारीले आगामी पुस्ताको लागि प्रकृति सन्तुलन कायम गर्न मद्दत पुर्याउनेछ।”
विद्यार्थीहरुले कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै गिद्ध संरक्षण तथा चराचुरुङ्गीप्रति सकारात्मक दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष ,शिक्षक बिध्यार्थीकाे भब्य उपस्थिति रहेकाे थियाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया