News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार विज्ञान प्रविधी शिक्षा समाचार स्वास्थ्य शिक्षा

    लगातार बर्षाका कारण कालीगण्डकीमा जलसतह खतराभन्दा माथि

    पर्वत ।    तिनदिन देखि लगातार बर्षा भइरहेको छ । बर्षाका कारण कुनैपनि मानविय क्षति नहोस् भन्नका लागि सरोकारवालाहरुले चासो व्यक्त गरेका छन्  । कालीगण्डकी नदी, मोदी र खहरे खोलाका आसपासका बस्ने सर्वधारणलाई सर्तक रहन जिल्ला प्रशासन लगायतले अनुरोध गरेका छन् ।

    यतिबेला लगातार बर्षा भइरहेको र नदी तथा खोलाको पानीको उच्च सतह पार गरिरहेकोले नदि किनारामा बस्ने सर्वसाधारणले सर्तक अपनाउन आवश्यक रहेको समाजसेवी थमनारायण पौडेलले बताए ।

    पौडेलले भने ‘नदि किनारा तथा आसपासमा बस्नेहरुले मात्र होईन बर्षाका कारण पहिरोबाट पनि दुर्घना निम्तिन सक्ने हुँदा घाँसपात गर्ने सर्वसाधारण पनि सर्तक रहनुपर्ने पौडेलले बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया