
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत कुश्मा। पर्वत जिल्लाको सदरमुकाम पर्यटकीय नगरी कुश्मा बजारमा क्यान महासंघ गण्डकीले बार्षिक साधारण सभा आयोजना गरेको थियो । गण्डकी प्रदेश भित्रका क्यानका जिल्ला समितिका अध्यक्ष एंव जिल्लाबाट महाधिबेशनमा छनौट भएका ( ११ वटा जिल्लाका १५ जना मध्येका) प्रतिनिधी सहभागी हुने उक्त कार्यक्रमका अध्यक्ष क्यान महासंघ गण्डकीका अध्यक्ष केशवराज भट्टराईले गर्नु भएको थियो भने प्रमुख अतिथी क्यान महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कुशल रेग्मीले गर्नु भएको थियो । बिशिष्ठ अतिथीमा क्यान महासंघ नेपालका केन्द्रीय सदस्य द्वय चिन्तामणी बास्तोला र तुलसीराम पाण्डेले गर्नु भएको थियो ।

अतिथीमा क्यान महासंघ नेपालका निबर्तमान केन्द्रीय सदस्य कुमारप्रसाद पौडेल, क्यान गण्डकीका पूर्व सह-सचिब राजेन्द्र शर्मा र क्यान गण्डकीका पूर्व सदस्य गंगाराम पौडेलले गर्नु भएको थियो । कार्यक्रममा स्वागत क्यान पर्वतका उपाध्यक्ष बिष्णुप्रसाद सुवेदीले गर्नु भएको थियो । ब्यानर पढेर उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एंव क्यान महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष कुशल रेग्मीले गर्नु भएको थियो । बिषय बस्तु माथी प्रकाश क्यान गण्डकीका उपाध्यक्ष प्रेमध्वज थापाले पार्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य द्वय तुलसीराम पाण्डे, चिन्तामणी बास्तोला र निवर्तमान केन्द्रीय सदस्य कुमार प्रसाद पौडेलले शुभकामना मनतब्य राख्नु भएको थियो ।

जिल्लाहरुको तर्फबाट क्यान मुस्ताङका अध्यक्ष नारायण प्रसाद पौडेलले मनतब्य राख्नु भएको थियो । साधारण सभामा सचिबको प्रतिबेदन क्यान गण्डकीको सचिब खडकबहादुर गुरुङले र कोषाध्यक्षको प्रतिबेदन क्यान गण्डकीको कोषाध्यक्ष बामदेब रिजालले प्रस्तुत गर्नुभएको थियो । आगमी कार्यकालको लागी कार्यक्रम तर्जुमा क्यान गण्डकीका अध्यक्ष केशवराज भट्टाराईले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिबेदनहरु माथी छलफल गरी सर्बसम्मतरुपमा प्रतिबेदन पास गरिएको थियो ।

बिधन पुर्नलेखनको बिषयमा बुढागत छलफलको बिषय बस्तुहरु क्यान महासंघका केन्द्रिय सदस्य चिन्तामणी बास्तोलाले प्रस्तुत गर्नु भएको थियो । राय तथा सुझाबहरु जिल्लामा छलफल गरी पठाउन समेत आग्रह गर्नु भएको थियो । प्रमुख अतिथी एंव क्यान महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष कुशल रेग्मीले क्यान महासंघको बिधान पुर्नलेखन हुनलागेको हुँदा जिल्ला जिल्लाबाट सुझाब संकलन गरी प्रदेश मार्फत सबै प्रदेशहरुको सकारात्मक साझा एंव उत्कृष्ट बुदाहरुलाई बिधान पुर्नलेखन समितिलाई राय सुझाब पेश गर्न आग्रह गर्नुभयो ।

बिधान महाधिबेशन गण्डकी प्रदेशको पोखरामा हुन लागेको हुँदा अब धेरै समय नभएकोले तयारीको रफ्तार अझै बढाउन र महाधिवेशनलाई भब्य र सब्य बनाउन तिल लाग्न भन्नु भयो । कार्यक्रममा पाल्नु भएका महाधिबेशन प्रतिनिधी एंव जिल्लाका अध्यक्ष तथा उपस्थित सबैलाई क्यान पर्वतका पूर्व उपाध्यक्ष एंव क्यान गण्डकीका लेखा संयोजक गोपीनाथ तिमिल्सिनाले खादा लगाई स्वागत तथा सम्मान गर्नु भएको थियो भने कार्यक्रम क्यान गण्डकीका सचिब खडकबहादुर गुरुङ (मदन) ले संचालन गर्नु भएको थियो ।




१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया