SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    चलचित्र ‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको...बाँकी

    लामाचौर तीज महोत्सवमा विभिन्न २२ वटा उपसमिति, महोत्सवको तयारी शुरु

    शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...बाँकी

    र्‍यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा

    पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।...बाँकी

    कृष्ण कँडेल र शोभा परियारको स्वर रहेको गित ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक

    पर्वत।  नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै...बाँकी

    जन्म दिनमा आस्थाको गीत लोर्कापण

    शिशिर उजाड,पोखरा । गीतकार ममिला पौडेल ‘आस्था’ले जन्म दिनको अवसरमा ‘लाखौँ चोट…..’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।गीतको एक कार्यक्रमका विच गीतकार तथा मुक्तककार रमेश पौडेल, कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ , सङ्गीतकार तथा...बाँकी

    आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

    पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर...बाँकी

    फिल्म ‘शिवांश: च्याप्टर १’ को छायांकन अन्तिम चरणमा

    शिशिर उजाड,पोखरा। डेब्यु निर्देशक सन्तोष कुमार आत्रेयको निर्देशनमा चलचित्र ‘शिवांश: च्याप्टर १’ को छायांकन अन्तिम चरणमा पुगेको छ। पोखरा वरपरका प्रमुख पर्यटकिय तथा धार्मिक स्थलहरूमा चलचित्रको छायांकन भइरहेको र अहिलेसम्म ७० प्रतिशत छायांकन सकिएको निर्देशक...बाँकी

    कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै

    पोखरा । कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै गएका छन् । एक पछि अर्को गर्दै अभिनयमा आइरहेका काफ्ले यति वेला उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि गीतको भिडियो युटुवमा आएको छ । उनीद्धार...बाँकी

    गण्डकी लोक तारा छनोट कार्यक्रम कुश्मामा सम्पन्न

    पर्वत।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाद्वारा आयोजित गण्डकी लोक तारा छनोट कार्यक्रम आज कुश्मा, पर्वतमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष पुजा शर्मा कार्कीका अनुसार असार ७ गते सङ्गीत दिवसको अवसरमा पोखरामा आयोजना...बाँकी

    रिलिजपछि ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा

    काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ । ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ ।सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं