
१शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
३महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
४गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । कुश्मा नगरपालिका–१२ बाटुलेचौरमा तेस्रो संस्करणको तीज मेला हुने भएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको परम्परा जोगाउन मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो।
मेलामा खुला महिला तीज गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र वडा स्तरीय परम्परागत छेलो हान्ने प्रतियोगिता सञ्चालन गरिनेछ।
विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. १२,०००, दोस्रोलाई रु. ८,०००, तेस्रोलाई रु. ५,००० र सान्त्वना पुरस्कारअन्तर्गत रु. २,००० सहित प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै खुला महिला तीज गीत प्रतियोगितामा विजेताले रु. १५,०००, दोस्रोले रु. १०,०००, तेस्रोले रु. ५,००० तथा सान्त्वना विजेताले रु. ३,००० र प्रमाणपत्र प्राप्त गर्नेछन्।
वडा स्तरीय परम्परागत छेलो हान्ने प्रतियोगितामा सहभागीलाई आकर्षक पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।मेलाले सांस्कृतिक परम्परालाई जोगाउन महत्वपूर्ण योगदान दिने कुश्मा नगरपालिका १२ का वडा अध्यक्ष झलक रिमालले बताउनुभयो ।

मेलामा कलाकारहरुको समेत विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । बाटुलेचौरमा तेस्रो संस्करणको तीज मेला हुने कुश्मा ९पर्वत०, कुश्मा नगरपालिका–१२ बाटुलेचौरमा तेस्रो संस्करणको तीज मेला हुने भएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको परम्परा जोगाउन मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो। मेलामा खुला महिला तीज गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र वडा स्तरीय परम्परागत छेलो हान्ने प्रतियोगिता सञ्चालन गरिनेछ।
विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु। १२,०००, दोस्रोलाई रु। ८,०००, तेस्रोलाई रु। ५,००० र सान्त्वना पुरस्कारअन्तर्गत रु। २,००० सहित प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै खुला महिला तीज गीत प्रतियोगितामा विजेताले रु। १५,०००, दोस्रोले रु। १०,०००, तेस्रोले रु। ५,००० तथा सान्त्वना विजेताले रु। ३,००० र प्रमाणपत्र प्राप्त गर्नेछन्। वडा स्तरीय परम्परागत छेलो हान्ने प्रतियोगितामा सहभागीलाई आकर्षक पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया