
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं ।तीजको रौनक बीच नेपाली सांगीतिक जगतकी चर्चित तथा बहुमुखी प्रतिभाशाली मिरा उजेलीले आफ्नो नयाँ सिर्जना ‘जुरेली गीत’ सार्वजनिक गरेकी छन् । नेपाली संस्कृति, तीजको उल्लास र महिलाको भावनालाई जीवन्त रूपमा उतारिएको यस गीतले छोटो समयमै श्रोता तथा दर्शकको मन जित्ने विश्वास गरिएको छ ।स्वर रेजीना परियार र शब्द मिरा उजेलीको सिर्जनात्मक प्रस्तुति समावेश छ । संगीत संयोजनमा आधुनिकतालाई परम्परागत तीजको लयसँग सुन्दर मेल गराइएको छ । भिडियोमा उच्च गुणस्तरको छायांकन, आकर्षक रंग संयोजन र सशक्त सम्पादनमार्फत मनमोहक दृश्य प्रस्तुति दिइएको छ ।
पश्चिम नेपालको मौलिक भाका र आधुनिक संगीतको सन्तुलित मिश्रण रहेको यस गीतमा गाउँको रमाइलोपन, दिदीबहिनीबीचको आत्मीयता, मित्रता, तथा चाडपर्वमा परिवार र साथीभाइबीचको स्नेहलाई प्रेमपूर्वक चित्रण गरिएको छ ।
उजेलीका अनुसार, उनले आफ्ना गीतहरूमा आधुनिक प्रवृत्तिभन्दा पनि पुरानाे सभ्य र संस्कारी शैलीलाई प्राथमिकता दिने भएकाले उनका सिर्जनालाई ‘अर्गानिक गीत’ भनेर चिनिन्छ । मिरा उजेलीकाे शब्द र रेजिना परियार काे स्वर रहेकाे यस गीतमा अमेरिकाको सान फ्रान्सिस्कोमा बसोबास गर्ने थुप्रै नेपाली महिला दिदीबहिनीहरूले साथ दिएका छन् । नृत्यमा उदयीमान कलाकार आयुस्मा चापागाई, परिधि पाण्डे, प्रदीप्ति पाण्डे, मानुसी ढकाल, स्तुती शर्मा र आशा न्यौपानेको सहभागिताले गीतको आकर्षणलाई अझ बढाएको छ ।
सार्वजनिक कार्यक्रममा गायिका उजेलीले भनिन् “यो गीत संसारभर रहेका नेपाली दिदीबहिनी र परिवारका लागि मेरो तर्फबाट तीजको विशेष उपहार हो। चाहे कोही देशमा होस् वा विदेशमा, ‘मिरा उजेलीको जुरेली गीत’ले आफ्नै गाउँ, संस्कृति र परिवारको मायामा सबैलाई डुबाउनेछ भन्ने मलाई विश्वास छ ।”
मिरा उजेलीका अन्य गीत तथा प्रस्तुति युट्युबमा उपलब्ध छन् । अमेरिकामा बसोबास गर्दै आएकी उनी सामाजिक सेवा र सबैलाई समान माया गर्ने स्वभावका कारण अमेरिकी डायस्पोरामाझ परिचित छन् ।
हेर्नुहाेस् भिडियाेमा


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया