
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा आगामी भाद्र ६ र ७ गते “दोस्रो बृहत् तीज मेला–२०८२” भव्य रुपमा आयोजना हुने भएको छ। नव प्रतिमा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुने यस मेलामा सांगीतिक प्रस्तुति, प्रतियोगिता तथा सम्मान कार्यक्रम रहनेछन्।
मेलामा लोकप्रिय कलाकारहरू सरोज साजन श्रेष्ठ, कृष्ण अखेली, ममता तामाङ, सुदिप क्षेत्री, कमला गैरे, शिव पौडेल, सूर्यकुमार श्रेष्ठ, प्रमोद भुसाल र कृष्ण कँडेललगायतले प्रस्तुति दिनेछन्। साथै तीज गीत प्रतियोगिता, महिलाबीच रस्साकस्सी तथा छेलो हान्ने प्रतियोगिता, विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता, म्यूजिकल चेयरजस्ता आकर्षक प्रतियोगिताहरू आयोजना गरिने छन्।
तीज गीत प्रतियोगितामा प्रथम हुनेले रु. १५,०००, द्वितीयले रु. १०,०००, तृतीयले रु. ५,००० र सान्त्वना पुरस्कार स्वरूप रु. ३,००० प्राप्त गर्नेछन्। महिलाबीच रस्साकस्सी प्रतियोगितामा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,०००, तृतीयले रु. २,००० पाउनेछन्। विद्यालयस्तरीय एकल नृत्यमा प्रथमले रु. ५,०००, द्वितीयले रु. ३,००० र तृतीयले रु. २,००० पुरस्कार पाउनेछन्।
फलेवास् नगरपालिका र देविस्थान भरीको एक एक जना जेष्ठ आमालाई विशेष सम्मान गरिनेछ। आयोजकले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई मेलामा उपस्थित भई तीजको उल्लासमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया