SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    झनै अप्ठारोमा विमानस्थल प्रकरण : आस्था राउतसँगै भएका यी युवकले दिए यस्तो सनसनीपुर्ण बयान

    काठमाडौं । सामाजिक सञ्जालमा अहिले आस्था राउत निकै चर्चामा रहेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति बबाल भएको छ ।...बाँकी

    गण्डकी प्रदेशमा लोकदोहारीमा लागेका क्षेत्री कलाकारहरु संगठित, अध्यक्षमा अखेली

    निर्मल पौडेल पर्वत,  ।  पर्वत कलाकारहरुको संरक्षण तथा अधिकारको पक्षमा काम गर्नको लागि भन्दै गण्डकी प्रदेशभित्रका क्षेत्री कलाकारहरु संगठित भएका छन् । नेपाली लोकगीत संगितको क्षेत्रमा लागेका गण्डकी प्रदेशका ११ जिल्लाका कलाकारहरु आईतबार पोखरामा भेला...बाँकी

    चर्चित नेपाली आस्था राउतलाई १ वर्ष जेल हुनसक्ने, यस्तो मुद्दा चल्यो !

    काठमाडौं – नेपाल प्रहरीसँग लफडामा परेकी गायिका आस्था राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अनुसार अनुसन्धान अघि बढाइने भएको छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि ऐनको दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक...बाँकी

    पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो

    गिता राना मगर, पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैठौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । आगामी माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैठौ दिनमा जारी...बाँकी

    भारतिय चर्चित डान्सर सपना चौधरीको यस्तो भिडियो कसरी भयो लिक ? [भिडियोसहित]

    काठमाडौं । चर्चित डान्सर सपना चौधरीको नृत्य भिडियोहरू सोशल मिडियामा भाइरल भएका छन् । सपना चौधरी यी दिन देशको हरेक कुनामा अभिनय गर्दैछिन् । यस भागमा, उनको अर्को नृत्य भिडियो इन्टरनेटमा धेरै भाइरल भइरहेको छ...बाँकी

    लेकसाइडकी शशिकलाले जितिन मिस तामाङ पोखरा २०२० ताज

    पोखरा, । पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शशिकला तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । उनले मिस ट्यालेण्टको टाइटल...बाँकी

    आइतबारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने

    गिता राना मगर, पोखरा । आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय...बाँकी

    काठमाण्डौं छिर्नासाथ आफु पक्राउ पर्ने थाहा पाएपछि गायिका आस्था राउतले भारतबाट यतिसम्म भनिन्

    काठमाडौं । प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर...बाँकी

    ‘विमानस्थलमा शाहरुख खानलाई त कट्टु मै जाँच गरिएको थियो, तिमी रुन्ची नबन ठूली भइसक्यौं’ राजेश पायलले आस्थालाई भने

    काठमाडौं, । काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको एउटा घटनाका कारण गायीका आस्था राउतको निकै आलोचना भइरहेको छ । कतिपयले विमानस्थलमा कार्यरत महिला प्रहरीको पनि आलोचना गरेका छन् । विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा आस्था र...बाँकी

    गायिका आस्था रावत एयरपोर्ट काण्ड : कसरी बाहिरियो विमानस्थलको सं’वेदनशील सिसीटिभी फुटेज ?

    काठमाडौं– अमेरिकी सरकारको वार्षिक सुरक्षा प्रतिवेदन होस् या अन्तर्राष्ट्रिय अप’राधी चार्ल्स शोभराजको ‘नेपालको विमानस्थलबाट हात्ती नै पास गराउन सक्छु।’ भन्ने भनाइले होस्, नेपालको विमानस्थलको सुरक्षा सँधै शं’कामा पर्छ। भारतीय विमान अपह’रणमा परेदेखि त झन् शं’का...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं