SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१ गते
    २४०३ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्ण अखेली, पर्वत ।
    नेपाली लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेक परदेशी गायक सुर्य खड्काले निकै आसा लाग्दो गित नैनारेशम बजारमा ल्याएका छन् । परदेशी भुमीमा बसेर नेपाली लोक संगितको बजारमा आफुलाई एकपछि अर्को चर्चाको शिखरमा लगेका गायक खड्काको यो गित टिकटकमा बजारमा आउनु पुर्व चर्चामा थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खोली तिरमा मौवाको लोकतो
    जानी भए लौ झोला बोक तो
    ए नैना
    ए नैना तिमी जस्ती राम्राी त कोहि छैन । जस्ता गितका निकै रोमाञ्चक शब्दहरु भने भिर्नि झोला गितका शब्द सर्जक शिव अखेलीले गरेका हुन । अखेलीले पनि यसअघि झण्डै २ सय बढी गितमा आफ्ना शब्द सिर्जना गरेका छन् ।

    भद्रगोल टेलिसिरीयलका कलाकार बले तथा टिकटकका जुम्लीया स्टारहरु प्रीन्सी र प्रिज्माले अभिनय गरेको उक्त गितमा गायक खड्कालाई आवाजमा भने दुर्गा सापकोटाले साथ दिएकी छन् । गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट लाखौं लाख शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं