News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    सर्बोत्कृस्ट मोडलको उपाधी चर्चित मोडल ओबिले जिते

    काठमाण्डौं । ज्योती फिलिम्सले आयोजना गरेको अवार्डमा यस बर्षको उत्कृष्ट मोडल बिधा तर्फ चिसो महिना पुसैको बोलको गीतबाट बहुचर्चित मोडल ओबि रायमाझीले जितेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    रायमाझीले उत्कृष्ट अभिनयको माध्यामबाट सर्बोत्कृस्ट मोडलको उपाधी हात पार्न सफल भएका हुन । उनले थुप्रै बहुचर्चित गीतमा निकै उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया