
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका लागि वर्ष २०२० राम्रो देखिदैन । प्रवर्तन निर्देशालय (ईडी) ले शाहरुखसँग सम्बन्धित कम्पनी लगायत तीन कम्पनीबाट ७० करोडभन्दा बढीको सम्पत्ति जफत गरेको छ। नाइट राइडर्स स्पोर्ट्स प्राइवेट (केकेआर) सँग जोडिएको रोज भ्याली पोन्जी योजनामा ईडीले ७० करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको हो ।
ईडीको आदेशमा, पश्चिम बंगाल प्रहरीले शाहरुख खानको नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेडसँग सम्बन्धित रोज भ्याली समूहविरुद्ध सार्वजनिक एफआईआर दर्ता गरेको छ।यसको आरोपपत्रमा, प्रहरीले भनेको छ,’रोज भ्याली समूहको कम्पनीहरूले अवैध रूपमा ठगी गरेर उच्च रकम फिर्ताको आश्वासन दिएर जनतालाई ठग्दै आएको थियो।’
प्रवर्तन निदेशालयका अनुसार रोज भ्याली घोटाला सारदा पोन्जी घोटालाभन्दा ठूलो घोटाला हो। रोजभ्याली चिट कोष घोटालामा, रोज भ्याली समूहले जनतालाई स्किममा लोभ्याएर १७ हजार ५ सय २० करोड रुपैयाँ लिएको थियो । तर १० हजार ८ सय ५० करोड मात्र फिर्ता भएको थियो। बाँकी ६ हजार ६ सय ७० करोडको भने अझै अत्तोपत्तो छैन ।
२०१४ मा, ईडीले नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड, यसको अध्यक्ष गौतम कुंडु लगायत अन्यबिरुद्द मुद्दा दर्ता गरेको थियो। जसपछि उनीहरु २०१५ मा पक्राउ परे। कुंडुलाई पक्राउ गरिसकेपछि शाहरुख खानलाई आईपीएलमा फेमा उल्लंघनको बारेमा पनि प्रश्न गरिएको थियो।एजेन्सीहरूका अनुसार शाहरुखले कम मूल्यमा नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड को सेयर बेचेको विश्वास गरिएको छ ।
नाइट राइडर्स स्पोर्ट्स प्राइवेट लिमिटेड अन्तर्गत कोलकाता नाइट राइडर्स इन्डियन प्रीमियर लीग (आईपीएल) को क्रिकेट टीम हो । यसका निर्देशकहरुमा अभिनेता शाहरुख खान, गौरी खान, जुही चावलाका पति जय मेहता रहेका छन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया