News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    पान खायो मायाले चुना हालेर पछि शर्मिलाको अर्को कोसेलि…{भिडियोसहित}

    काठमाण्डौं । सर्जक शर्मिला तामाङको पान खायो मायाले र फेसबुक ट्विटर पछि पुन हावा चल्यो सिरिर बजारमा आएको छ । हावा चल्यो सिरिर गितमा आवाज पासाङ लामाले दिएका छन भने शब्द सङित शर्मिला तामाङ कै रहेको छ जापानमा रहेर पनि गीत संगीत सिर्जना गरिरहेकी शर्मिलाको यस भन्दा अघि फेसबुक ट्विटर बोलको गीत समेत सर्बजनिक भएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    निकै उत्कृष्ट बनेको हावा चल्यो बोलको गीतले दर्शकको माया पाउने बिश्वास शर्मिला तामाङ्ले गरेकी छन । सुरज चन्द्र घिसिङ र सुजु श्रेष्ठको नृत्य तथा अभिनय रहेको छ । शिव बिकले निर्देशन गरेको भिडियोमा सम्पादन पदम सुबेदिले गरेका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया