News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार समाचार

    भिर्नि झोलाले जित्यो यस्तो ऐतिहासिक अवार्ड, यो बर्षको उत्कृस्ट गित भिर्नि झोला

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो निकै फरक पहिचान सहित करोड कल्वको दौडमा रहेको पछिल्लो समयमा चर्चाको गित भिर्नि झोलाले यो बर्षको उत्कृस्ट एलबमको अवार्ड जित्न सफल भयको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    शहरी बिकाश राज्यमन्त्री को उपस्थितिमा बिहिबार काठमाण्डौ को नाचघरमा आयोजित ज्योति फिलिम्स म्युजिक अवार्डमा उक्त अवार्ड प्राप्ता भयको हो । चर्चित गायक कृष्ण अखेली र सरस्वती लामिछाने को आवाजमा रहेको उक्त गित अहिले देश देखि विदेश सम्म सबैको जन जिब्रोमा झुण्डीएको छ यो अवार्ड ले आफुलाई अझै उर्जा प्राप्ता भयको गायक अखेलिको भनाइ छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया