
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । केहि समय पहिले देखि चितवनमा भाईरल भएको घ टना हो सिम्रन का ण्ड । उनलाई टिकटक चलाउन नदिएकै कारण घर छोडेर हिडेको आ रोप लगाइएको थियो । उनले आफ्ना बारेमा केही नखुलेका कुराहरु बाहिर आएक छन् । सिम्रन पौडेल भारतको नयाँ दिल्लीमा फेला परेकी छन् । उनी अहिले नेपाल आएकी छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
उनले गत १३ पुषमा हराएकी सिम्रन अहिले नेपाल फर्केकी छन् । उनले विवाह गरेको तीन दिन देखि नै आफुहरुको सम्बन्धमा सम स्या आएको बताइन् । विवाह गर्दा आफुलाई धेरै कुरा झुटो बोलेको उनको आ रोप छ । विवाह गरेको तीन दिनमा नै उनले फेसवुक म्यासेन्जरमा श्रीमानलाई अर्कै केटीसंग कुरा गरेको फेला पारेको बताएकी छन् ।
केही नखाने, कुनै कुलतमा लागेको छैन भनेर विवाह अघि सुनाईएको थियो, तर उनले विवाह पछि भने श्रीमानलाई चु रोट खाँदै गरेको फेला पारीन् । उनको दुई वर्ष अघि नबिनसंग विवाह भएको थियो । विवाह भएको केही समय पछि नै र क्सि आएर कु ट्न समेत थाले । विवाह गरेपछि आफुलाई चाहिने लुगा समेत नकिनिदिने, विवाहमा दाइजो नदिएको भनेर उनलाई त नाव दिन्थे । दाइजो नल्याएको भनेर नविन र आमा मिलेर कु ट पि ट गरेको पनि उनले बताइन् । विवाह भएको ८ महिना पछि दुई जना मिलेर आफुलाई कु ट पि ट गरेको उनले आ रोप लगाइन् ।
तर त्यती बेला ससुराले छोरा र श्रीमतीलाई पनि सम्झाएको बताइन् । उनले आफुलाई ससुराले भने निकै माया गर्ने गरेको बताइन् । नविन आफुलाई श्रीमती चाहिँदा मात्र आफुसंग आउन नत्र छुट्टै कोठामा सुत्ने गरेको उनले बताइन् । उनले श्रीमानको च रि त्रकै कारण आफुले घर छोडेर हिडेको बताइन् । भारतको कानपुरमा सिम्रनको अरु कुनै युवासंग अफेयर थियो भनेर नविनको परिवारले लगाएको आ रो पमा उनले आफुलाई एउटा केटाले ब्ल्या क मेल गरेको स्वीकार गरिन् ।
उनले त्यसमा ससुराले आफुलाई सहयोग गरेको बताइन् । उनले आफ्नो फोटो भने त्यो केटालाई नपठाएको बताइन् । उनले आफ्नो फोटो फेसवुकवाट झिकेर त्यो केटाले ब्ल्या क मेल गरेको उनको भनाई छ । ‘भाग्न थियो भने म पहिला पनि त भाग्थे विवाह भएको तीन वर्ष पछि निकै ठूलो झ गडा भयो, मलाई ला त्तीले हा न्यो सबै होटलका स्टापका कारणले उनले भनिन्, ट्वाइलेट जाँदा पनि मलाई लुकेर हेर्ने गर्थ्यो ।’ निकै शंका गर्ने यातना दिने गरेका कारण आफु छोडेर हिड्न बाध्य भएको बताइन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया