News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    दोहोरी प्रतिस्ठान अनामनगर काठमाडौंले लोक गीत बिशेष रास्ट्रीय हाजिरिजवाफ प्रतियोगिता गर्ने

    काठमाण्डौं ।  लोक तथा दोहोरी प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिति अनामनगर काठमाडौंले लोक गीत बिशेष रास्ट्रीय हाजिरिजवाफ प्रतियोगिता गर्ने भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उसो त अघिल्लो बर्ष पनि उक्त कार्यक्रम सम्पन्न गरिसकेको थियो । यस बर्ष पनि कार्यक्रमलाई उपत्यका समन्वय समितीका आठ ओटा समिती र नेपाल भरिकै जिल्ला तथा प्रदेश समितीबाट प्रतियोगितामा भाग लिन सकिने कार्यक्रम सम्योजक राजेश बर्देवाले बताए ।

    प्रज्ञा भबन काठमाडौंमा बैसाख ६ गते शनिबारको दिन नया बर्ष शुभकामना आदानप्रदान सगै बार्सिक कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष बिमल परियारले बताए । फागुन ११ गते सोमबार बसेको अनामनगर समितीको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको सचिब सज्जन बोहोराले बताएका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया