पोखरा ।साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ...बाँकी
शिशिर उजाड,पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ‘बरिलै सैंया’ सार्वजनिक भएको छ। त्रिवेणी संगितको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा पुरानो मौलिक भाकालाई प्रस्तुत गरिएको छ। नवराज बराल...बाँकी
काठमाडौं । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ । आदेश गुर्मछानको संगीत...बाँकी
पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वतमा आवद्ध कलाकारहरुले “माइतीको सम्झना” बोलको मौलिक तिज गीत बजारमा ल्याएका छन् । उक्त गीतको एक कार्यक्रमकाबीच सनिबार कुश्मामा विमोचन गरिएको छ । गित Rc Paudel युटुब...बाँकी
पोखरा । नेपाली लोकसंगीतमा विकृति मौलाइरहेको बेला गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले नयाँ गीत ‘घन घन मादल’ सार्वजनिक गरेका छन । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...बाँकी
काठमाडौं । चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको...बाँकी
शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...बाँकी
पोखरा । र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।...बाँकी
पर्वत। नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै...बाँकी
शिशिर उजाड,पोखरा । गीतकार ममिला पौडेल ‘आस्था’ले जन्म दिनको अवसरमा ‘लाखौँ चोट…..’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।गीतको एक कार्यक्रमका विच गीतकार तथा मुक्तककार रमेश पौडेल, कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ , सङ्गीतकार तथा...बाँकी