
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड, पोखरा । पोखराको बाटुलेचौरमा २ दिन सम्म चलेको ऐतिहासिक तीज मेला- २०८२ सम्पन्न भएको छ। तीज मेला व्यवस्थापन समितिले आयोजना गरेको मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले नेपाली कला, संस्कृति विश्वमा नै उत्कृष्ट रहेको बताउँदै, यसको जगेर्ना गर्ने कार्यमा सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने विश्वास व्यक्त गरे। तीज मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा मन्त्री थापाले विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम भएको सुर्योदय बोडिङ्ग स्कुल, द्वितीय भएको सरस्वती आदर्श विद्याश्रम द्वितीय, तृतीय भएकाे प्रगति स्कुल र सान्त्वना स्थान हासिल गरेको विन्ध्यवासिनी माविलाई क्रमशः नगद १५ हजार,१० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरे । त्यस्तै २५ वर्ष माथिका महिला दौडमा प्रथम हुने विष्णु खनाल, द्वितीय हुने सम्झना गुरुङ, तृतीय हुने सविना बास्तोलालाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।दौडमा सहभागी ७५ वर्षिया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो। कार्यक्रममा
मेलाको मुख्य आकर्षणको रुपमा रहेको समुहगत तीज गीत प्रस्तुतिमा त्यस वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए। उनीहरूलाई जनही १० हजार रुपैयाँ र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको संयोजक राम बहादुर बानियाँले जानकारी दिए।
वडा कार्यालय, पोखरा-१६ संरक्षक रहेको सो मेलाको अन्तिम दिन मंगलबार ख्याति प्राप्त लोक दोहोरी गायक कृष्ण सुवेदीका साथै गणेश ढकाल र सन्ध्या बिसीले आफ्ना चर्चित तीजे भाका र लोक गीत प्रस्तुत गर्दा दर्शक छमछमी नाचेका थिए। सो अवसरमा मेला सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको प्रचार प्रसार संयोजक मोहन थापाले बताए। कार्यक्रममा स्वागत राम बहादुर बानियाँ र सञ्चालन समितिका सदस्य भीम गायकले गरेका थिए। मेलाको प्रवर्द्धन गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाले गरेका हुन्।मेला हेर्न दुवै दिन पोखराका विभिन्न भागबाट दर्शकहरु बाटुलेचौरको ऐतिहासिक मैदानमा पुगेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया