
बैकुण्ठ गिरी, क्यालिफोर्निया, सानफ्रानसिस्को ।
पछिल्लो समय नेपाली चलचित्रको बजार अन्तराष्ट्रियकरण हुदै गै रहेको बेला अमेरिका क्यालीलिफोर्निया राज्यको बे एरियामा पनि चलचित्र “सोल्टिनी” को प्रिमियर हुने भएको छ ।
चर्चित गायक संगितकार तथा नायक प्रकाश सपुत, नायिका परिक्षा लिम्बु तथा हास्यव्यङ्ग्य कलाकार विल्शन बिक्रम राईसहितका कलाकारहरुसँगै बसेर चलचित्रको बिषेस प्रिमियर शो हेर्न पाईने आयोजक YOLO entertainment संसार चौलागाईले सुचनाकेन्द्र डटकमलाई बताए ।
चौलागाईका अनुसार चलचित्र प्रदर्शन मात्रै नभई यो नेपाल देखि नेपाली मनलाई जोड्ने अभियान रहेको पनि बताए । उनी भन्छन् परदेशमा यसरी चलचित्रका मुख्य पात्रहरुसँगै बसेर चलचित्र हेर्न बिरलै पाईन्छ त्यसकारण बे एरियाका लागि यो सुनौलो अबसर हो ।
यसकारण बे एरियालयस चलचित्रलाई माया गर्ने र प्रिमियर शो भब्य हुने सुचनाकेन्द्र डटकमसँग बिस्वास ब्यत्त गरे । चलचित्रको
Ticketing partner- भने Tixfix. AI ले गरिरहेको Tixfix. AI का अनिल शाहले बताए ।
हाम्रो तर्फबाट पनि चलत्रिचलाई भब्य सफलताको शुभकामना ।

















