
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
बैकुण्ठ गिरी, क्यालिफोर्निया, सानफ्रानसिस्को ।
पछिल्लो समय नेपाली चलचित्रको बजार अन्तराष्ट्रियकरण हुदै गै रहेको बेला अमेरिका क्यालीलिफोर्निया राज्यको बे एरियामा पनि चलचित्र “सोल्टिनी” को प्रिमियर हुने भएको छ ।
चर्चित गायक संगितकार तथा नायक प्रकाश सपुत, नायिका परिक्षा लिम्बु तथा हास्यव्यङ्ग्य कलाकार विल्शन बिक्रम राईसहितका कलाकारहरुसँगै बसेर चलचित्रको बिषेस प्रिमियर शो हेर्न पाईने आयोजक YOLO entertainment संसार चौलागाईले सुचनाकेन्द्र डटकमलाई बताए ।
चौलागाईका अनुसार चलचित्र प्रदर्शन मात्रै नभई यो नेपाल देखि नेपाली मनलाई जोड्ने अभियान रहेको पनि बताए । उनी भन्छन् परदेशमा यसरी चलचित्रका मुख्य पात्रहरुसँगै बसेर चलचित्र हेर्न बिरलै पाईन्छ त्यसकारण बे एरियाका लागि यो सुनौलो अबसर हो ।
यसकारण बे एरियालयस चलचित्रलाई माया गर्ने र प्रिमियर शो भब्य हुने सुचनाकेन्द्र डटकमसँग बिस्वास ब्यत्त गरे । चलचित्रको
Ticketing partner- भने Tixfix. AI ले गरिरहेको Tixfix. AI का अनिल शाहले बताए ।
हाम्रो तर्फबाट पनि चलत्रिचलाई भब्य सफलताको शुभकामना ।



१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया