SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/५/१९ गते
    ३३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, कुश्मा ।पर्वतको कुश्मामा रहेको शिवालय युवा विकास मञ्चले बृहद कन्सर्ट आयोजना गर्ने भएको छ। मञ्चले पत्रकार सम्मेलनमार्फत कन्सर्ट यहि असाेज ११ गते वान्द्रेबिणी चाैरमा हुने जानकारी दिएको छ ।

    कार्यक्रमको आयोजना  शिवालय युवा बिकास मञ्च ले गरेको हो। यस मञ्चमा कोही विदेशबाट फर्किएका र कोही नेपालमै भविष्य खोज्दै आएका युवाहरु आवद्ध छन्। पछिल्लो समय यो समूह कुश्माको सामाजिक, धार्मिक र सांस्कृतिक गतिविधिमा सक्रिय देखिएको छ।

    शिवालय युवा बिकास मञ्चका अध्यक्ष संविधान गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव अभिलाष गिरीले गरेका थिए भने कार्यक्रमका बारेमा संयोजक सन्दिप बस्यालले जानकारी दिएका थिए। प्रमुख अतिथि, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    शिवालय युवा विकास मञ्चको यो प्रयासले कुश्मामा युवाहरुको *सृजनशीलता र सामाजिक सहभागितालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं