
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले आफ्ना वार्षिक कार्यक्रमहरू र सातौँ अधिवेशनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ। संस्थाले कात्तिक १६ देखि २२ गतेसम्म लोक–दोहोरी प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका विविध आयाम समेटेर सातवटा कार्यक्रम सञ्चालन गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
कार्यक्रमको जानकारी गराउँदै अध्यक्ष पशुपति कार्कीले कात्तिक १७ गते जिल्ला समन्वय समिति सभाहलमा ‘लोक दोहोरी अन्तरक्रिया तथा गोष्ठी’ आयोजना हुने बताउनुभयो। त्यसपछि चरणबद्ध रूपमा कात्तिक १८ गते कुश्मा–२ खुर्कोट बोडिस्वारामा कुर्सी हस्तान्तरण, कात्तिक १९ गते नयाँ पुल, खरेहा र गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा होर्डिङ बोर्ड मर्मत तथा कुसन हस्तान्तरण गरिनेछ।
कात्तिक २० गते बागलुङस्थित मानव सेवा आश्रममा भोजन सेवा प्रदान गरिनेछ। कात्तिक २१ गते कुश्माको युनिभर्सल पार्टी प्यालेसमा जिल्ला स्तरीय दोहोरी प्रतियोगिता हुनेछ। अन्तिम दिन कात्तिक २२ गते सोही स्थलमा महिला कलाकार सम्मान, आर्थिक सहयोग कार्यक्रम तथा सातौँ अधिवेशन र २१ औँ साधारणसभाको मुख्य कार्यक्रम सम्पन्न गरिनेछ।
तीन वर्षे कार्यकालमा प्रतिष्ठानले गण्डकी प्रदेशमा दुईपटक र केन्द्रस्तरमा एकपटक उत्कृष्ट जिल्लाको मान पाएको जनाएको छ। अध्यक्ष कार्कीको नेतृत्वमा विपन्न बालबालिकालाई स्टेशनरी–खाद्यान्न वितरणदेखि अपाङ्गता भएका नागरिक र दीर्घ रोगीलाई सहयोग, सार्वजनिक स्थल सरसफाइ, वृक्षरोपण, संगीत सामग्री वितरण, सडक महोत्सव, लाइभ कन्सर्ट, विद्यालय सहयोग, न्यानो कपडा अभियानलगायत सामाजिक तथा सांगीतिक कार्यक्रम सक्रिय रूपमा सञ्चालन भएका छन्।
प्रतिष्ठानले स्थानीय प्रतिभा उत्थान, लोक–संगीतको संरक्षण र समुदायप्रति उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने तयारी रहेको जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया