
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।प्रतियोगितामा विभिन्न आमारमहिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता बिकास गर्नुपर्ने र स्वदेशमै केहि गर्नुपर्छ भन्ने सन्देश, सुझाव एवं महिला हिँसा बिरुद्ध आवाज बुलन्द भएको थियो ।
प्रतियोगितामा मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न आमारमहिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता बिकास गर्नुपर्ने र स्वदेशमै केहि गर्नुपर्छ भन्ने सन्देश, सुझाव एवं महिला हिँसा बिरुद्ध आवाज बुलन्द भएको थियो ।
प्रतियोगितामा महेन्द्र शिखरी मा वि बाजुङले प्रथम स्थान हात पारेको छ भने , देउपुर नमुना आवासीय मा बि ले द्वितीय स्थान र नवज्योति थम मा वि ले तृतिय स्थान हात पारेको छ । प्रतियोगितामा ११ समुहले भाग लिएका थिए । कार्यक्रममा कलाकाहरु कृष्ण अखेली, सरस्वती लामिछाने, सिता केसी लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले तीजका मौलीक भाकाहरुको संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । महिलाहरुका पिडा र बेदना मात्र पोख्ने नभई चेतनामुलक सन्देशहरु पनि तीज गितवाट उजागर हुने गरेको भन्दै संस्कृतिको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पर्वत जिल्लाको समग्र विकास र समृद्धिका लागि आफु निरन्तर सक्रिय रहँदै आएको बताउँदै बढ्दो युवाहरुको पलायनलाई रोक्नका लागि स्वरोजगार सिर्जना र आत्मनिर्भरमुखि कृषि कर्ममा लाग्न सुझाव समेत दिनुभयो ।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यपालिका सदस्य लक्ष्मी विक र संचालन शान्ति शर्माले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरी, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो । स्थान हात पारेको छ भने , देउपुर नमुना आवासीय मा बि ले द्वितीय स्थान र नवज्योति थम मा वि ले तृतिय स्थान हात पारेको छ । प्रतियोगितामा ११ समुहले भाग लिएका थिए ।
कार्यक्रममा कलाकाहरु कृष्ण अखेली, सरस्वती लामिछाने, सिता केसी लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले तीजका मौलीक भाकाहरुको संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । महिलाहरुका पिडा र बेदना मात्र पोख्ने नभई चेतनामुलक सन्देशहरु पनि तीज गितवाट उजागर हुने गरेको भन्दै संस्कृतिको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पर्वत जिल्लाको समग्र विकास र समृद्धिका लागि आफु निरन्तर सक्रिय रहँदै आएको बताउँदै बढ्दो युवाहरुको पलायनलाई रोक्नका लागि स्वरोजगार सिर्जना र आत्मनिर्भरमुखि कृषि कर्ममा लाग्न सुझाव समेत दिनुभयो ।
मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यपालिका सदस्य लक्ष्मी विक र संचालन शान्ति शर्माले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरी, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया