SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

    आईपीएलमा लखनउको तेस्रो जित

    काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राती दिल्ली क्यापिटल्सलाई ६ विकेले पराजित गरेको छ । आईपीएलको नयाँ टिम लखनउले यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै ४ मध्ये तेस्रो खेल जितेको...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल ,नेपाल तरुण दल नाग्लिबनले गर्यो गोलको वर्षा       

    गोबिन्द, पर्बत ।कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज तेस्रो दिन ६ वटा खेल भएको जानकारी खेल संयोजक अनिस श्रेष्टले बताउनु भयो । पहिलो...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन सात खेल, गन्य एफ सी को रोमान्चक जित

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको हिजो दोश्रो दिन सात वटा खेल भए भने एउटा खेलमा निर्धारित समयमा टिम उपस्थित नभएको...बाँकी

    कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक “बि” र ठापाठाना “बि” बिजयी

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा हिजो २२ गते देखि २६ गते सम्म आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रभातफेती सहित उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।...बाँकी

    प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता भोली बाट शुरु

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना भोलि बाट शुरु हुनेछ । भोली बाट शुरु हुने प्रदेश स्तरीय सेभेन ए साइड फूटबलको सम्पूर्ण तयारी भएको...बाँकी

    टी-२० फाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको...बाँकी

    आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

    काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ...बाँकी

    अष्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको निधन

    काठमाडौँ — अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।...बाँकी

    प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन ‘रन फर फन’काे शुभारम्भ

    काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन- रन फर फन’ प्रतियोगिताको शुभारम्भ गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उहाँले उद्घाटन गर्नुभएको हो । सैनिक...बाँकी

    विश्वकप क्रिकेट छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं