
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द, कुश्मा । जिल्ला ह्याण्डबल संघ पर्वतले शुभ दिपावली, छठ, म्हः पूजालगायतका चाडपर्वको सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यसमिति सदस्यहरुका बीचमा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला ह्याण्डबल संघका अध्यक्ष राजेन्द्र पहाडीले संघको तर्फबाट सबै पदाधिकारी तथा सदस्यहरुलाई एक एक सेट टर्याक सुट प्रदान गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुने सबैजसो बक्ताहरुले जिल्लाको ह्याण्डबल खेललाई व्यवस्थित बनाउन स्थानीय निकायहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

ह्याण्डबल खेललाई विद्यालय तहबाट नै माथि उठाउन पहल गर्न स्थानीय युवाक्लब तथा संघ संस्थाहरुले पनि ध्यान पुराउनुपर्ने कुरामा बक्ताहरुको जोड रहेको थियो । सदरमुकाम क्षेत्रमा ह्याण्डबलका लागि उपयुक्त खेल मैदानको अभावले समस्या सिर्जना गरेकोले यस बारेमा जिल्ला खेलकुद विकास समितिसँग सहकार्य गरेर उपयुक्त विकल्प खोज्नुपर्ने आवश्यकतामाथि पनि चर्चा भएको थियो । आज नै जिल्ला ह्याण्डबल संघ पर्वतको कार्यसमिति बैठक पनि सम्पन्न भएको छ । केही वर्ष अघि गठन भएको जिल्ला ह्याण्डबल संघ पर्वतले विदेशी प्रशिक्षक ल्याएर साताब्यापी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको थियो भने पर्वतका ह्याण्डबल खेलाडीहरुले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।

जिल्लाभित्र ह्याण्डबल खेललाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि स्थायी प्रशिक्षक नहुनु, उपयुक्त खेल मैदानको अभाव तथा आर्थिक साधनस्रोतको अभाव रहेको संघका अध्यक्ष राजेन्द्र पहाडीले हाम्रो “सूचनाकेन्द्र डटकम” लाई जानकारी दिनुभयो । प्रतिकुलतालाई अनुकुलतामा बदल्दै ह्याण्डबल खेललाई जिल्लाव्यापी बनाउन संघले हरदम पर्यत्न गरिरहेको संघका उपाध्यक्ष ज्ञानेन्द्रकुमार जोशीको मत रहेको छ । संघका अनुसार पर्वत जिल्ला ह्याण्डबल संघले निकट समयमा नै जिल्लाका तीनवटा पालिकामा पालिकास्तरीय ह्याण्डबल संघ गठन गर्न लागिरहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया