
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द,पर्बत । नेपाल खेलकुद महासंघ, पर्वतले २०८० सालको बडा दशै, शुभ-दीपावली, नेपाल सम्वत, छड पर्व, ल्होछार, ईद एंव क्रिसमस-डे को पावन अवसरमा लिमिभुमेकोट दौड प्रतियोगिता तथा बिबिध खेलकुद कार्यक्रम फलेवास ३ शंकरपोखरी पोखरेचौरमा सम्पन्न भएको छ । सो दौड प्रतियोगिताको फलेबास नगरपालिकाका सस्थापक नगरप्रमुख पदमपाणी शर्मा ज्युले सिठी फुकेर दौड प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोउक्त प्रतियोगितामा प्रथम – सरोज शर्मा- अन्नपूर्ण कास्की ,द्वितीय- महेन्द्र रावल क्षेत्री- जाजरकोट र तृतीय- विराज परियार- धौलागिरी म्याग्दी का खेलाडी हुनु भएको थियो भने घैटो फुटाल्ने प्रतियोगीतामा शंखरपोखरीकी उषा भुसाल बिजेता हुनुभएको थियो ।

बिजेता खेलाडीहरुलाई हार्दिक बधाई साथै पुरस्कारको ब्यवस्थापन प्रथम राजु गौडेल (जापान), द्वितीय हिम बहादुर पौडेल क्षेत्री (प्रिन्सीपल आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय, कुश्मा, पर्वत) र तृतीय रुद्र अधिकारी (शंकरपोखरी)ले गर्नुभएको थियो भनेयस दौड प्रतियोगिता लाई बिगत पाँच बर्ष देखि फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख एंव नेकपा ऐमाले पर्वतका उपाध्यक्ष पदमपाणी शर्मा ज्यूले सुरुवात गर्नु भएको कार्यक्रममा अतिथिज्यूहरू, सहभागी खेलाडीहरुलाई तथा उपस्थित खेलप्रेमी दाजुभाई दिदीबहिनी सबैलाई नबकालिका सामुदायिक क्लबका सचिब प्रदिप भुसालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम संचालन नेपालखेलकुद महासंघ पर्बतका सचिब बिनोद कुमार सुनारले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्ष नेपालखेलकुद महासंघ पर्बतका अध्यक्ष खड्क बहादुर गुरुङले गर्नुभएको महासंघका सचिब बिनोद कुमार सुनारले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया