
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता’ मा प्रतिस्पर्धी कुश्मा नगरपालिका–१ पाङको समूह दोस्रो बनेको छ। यस्तै कुश्मा नगरपालिका–१४ आर्थर तेस्रो बन्दा मोदी गाउँपालिका–२ देउपुरको टोली सान्त्वना स्थानमा आएको छ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनामा स्थानमा आएका टोलीहरूले पुरस्कार स्वरूप क्रमशः एक लाख ५५ हजार पाँच सय ५५, ७७ हजार सात सय ७७, ३३ हजार तीन सय ३३ र १५ हजार पाँच सय ५५ रुपैयाँ पाएका छन्।
यस्तै खुल्ला महिला भलिबल प्रतियोगितातर्फ धादिङको धादिङ स्पोर्टस क्लब विजेता बन्दा पर्वतकै मोदी गाउँपालिका–८ को टोली उपविजेता बनेको छ। यिनीहरूले पुरस्कार स्वरूप क्रमशः ५५ हजार पाँच सय ५५ र ३३ हजार तीन सय ३३ रुपैयाँ पाएका छन्।

जिल्लामा रहेका भलिबल खेलाडीहरू खेल क्षेत्रबाट पलायन हुँदै गइरहेका बेला खेल क्षेत्रबाटै आयोजित जिल्लाकै पहिलो ठुलो राशिको भलिबल प्रतियोगिता भएको जिल्ला अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले बताए।
मोदि गाउँ कार्यपालिका अध्यक्ष को प्रमुख अतिथि बिषेस अतिथि उपाअध्यक्ष , साथै वडा अध्यक्ष , प्रदेश भलिवल सङ उपा अध्यक्ष , साथै बिभिन्न सङ सस्था का प्रमुख प्रतिनिधि , पत्रकार , नागरिक समाज, आमा समुह, कल्व, साथै मोदि बासि जन समुदाय को भव्य उपस्थिति कार्यक्रममा भलिबल सघ का अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठअध्यक्षता मा सम्पन्न् भएको थियो



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया