
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर महोत्सव कुश्मा संचालन गरेको छ । फागुन १५ गतेदेखि २६ गतेसम्म संचालन हुने महोत्सवको आकर्षणका रूपमा रहेको मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगिता भोली अर्थात् फागुन २० गते बाट शुरु हुनेछ भने त्यो भन्दा अगाडी खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिता र खुल्ला महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

१६ टिम सहभागी पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगितामा पोखरा भेट्रान्स र कुश्मा नगरपालिका भू.पु फाईनलमा पुगेका छन । खुल्ला पालिका स्तरीय पुरूष प्रौढ भलिबल प्रतियोगिताको बिजेतालाई ७७,७७७/(सतहत्तर हजार सात सय सतहत्तर, सिल्ड मेडल र प्रमाणपत्र) र उपविजेतालाई (४४,४४४/ चौवालिस हजार चारसय चौवालिस रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ भने फाईनल भोली बिहान ९ बजे हुनेछ |

त्यस्तै महोत्सवको आज पाचौं दिन खुल्ला महिला भलिबल शुरु भएको छ । जम्मा ५ टिम सहभागी महिला भलिबलको पहिलो खेल आज पुन क्लब निलो र पुन ट्रेनिंग सेन्टर बीच हुनेछ भने दोश्रो खेल पर्बत कुश्मा र इबोल साईन बीच हुनेछ भने पुन क्लब सेतोले बाई पाएको खेल संयोजक होम पुनले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

खेल संयोजक पुनका अनुसार खुल्ला अन्तरपालिका पुरूष भलिवल प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख २ हजार २२२ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र, दोश्रो हुनेलाई १ लाख १ हजार १११ रुपैयाँ नगद मेडल र प्रमाण पत्र तथा तृतीय हुनेलाई ५० हजार १११ रुपैयाँ नगद मेडल र प्रमाण पत्र रहेको पनि जानकारी गराउनु भयो।त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगितामा प्रथम हुने समुहलाई ५५ हजार ५५५ रुपैयाँ नगद, मेडल र प्रमाण पत्र, दोश्रो हुनेलाई ३३ हजार ३३३ रुपैयाँ नगद मेडल र प्रमाण पत्र प्रदान गरिने छ । महिला भलिवल प्रतियोगितामा खुल्ला रहने छ । साथै प्रतियोगितामा आठौँ र नवौं राष्ट्रिय खेल खेलेका खेलाडी भएमा १ जना मात्र समावेश गर्न पाईने खेल संयोजक पुनले बताउनुभयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया