SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    एउटालाई देखाएर अर्कैको झिकियो, अस्पतालमै मिर्गौलाको कालो धन्दा

    काठमाडौं, । निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले...बाँकी

    कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला कार्य समितिको पर्वतको नयाँ कार्यसमितमा अध्यक्ष खडक बहादुर गुरुङ चयन

    गोविन्द रिजाल पर्बत,कुश्मा । कम्प्यूटर एशोसियसन महासंघ नेपाल जिल्ला कार्य समितिको पर्वतको तेस्रो अधिवेसनबाट चयन नयाँ कार्यसमितमा अध्यक्ष खडक बहादुर गुरुङ (मदन)चयन हुनुभएको छ भने उपाध्यक्षमा अच्यूत पौडेल, सचिव भरत सापकोटा, कोषाध्यक्ष विष्णुप्रसाद सुवेदी, सह-सचिव...बाँकी

    ‘ढुक्क भएर चढ्नुस यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या छैन’, हल्ला फैलाउनेको खोजी भैरहेको छ

    पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलमा कुनै प्राबिधिक समस्या नभएको सञ्चालकहरुले स्पष्ट पारेका छन । यान्त्रिक पुल सञ्चालक कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले पत्रकार सम्मेलन गर्दै पुलमा कुनै प्राबिधीक समस्या नभएकाले ढुक्क भएर यात्रा गर्न...बाँकी

    पत्रकार अमृत भट्टराईको टोलीले संकलन गरेको रकम क्यान्सर पीडित नेपालीको आफन्तलाई हस्तान्तरण

    पर्वत,। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका केही युवाहरूले र पर्वतको बिहादी ३ रानीपानीमा रहेको रेडियो सत्यवाणीको अप्सरा नेपाली बचाउ अभियानमा पर्वत बिहादी २ बर्राचौरका युवा रगु हिताङ्ग, अमित क्षेत्री ,पदम पुरी, रहित पुरी...बाँकी

    श्याम पङगेनी र निताकाे नाचौ नाचौँ लाग्ने रमाईलो तिज गित मेरो मायाँ हाँसेको सुहाउँछ (भिडियो सहित)

    शन्देश लामिछाने, पाेखरा ।  हिन्दु नेपालि नारिहरुको महान चाड हरितालिका तिज नजिक सर्दै गर्दा कलाकारलाई भने तिजको रौनकले छोईसकेको छ।हिजोआज दैनिक रुपमा धेरै कलाकारका गितहरु बजारमा आउन सुरु गरेका छन। यहि मौकामा भर्खरै मात्र “मेरो...बाँकी

    सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा अबैध मोटरपार्ट्स बरामद

    अजय मिश्र / कृष्णनगर कपिलवस्तु सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ द्वारा आज लाखौ रकम बराबरको अबैध मोटर पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११...बाँकी

    विद्यालय स्तरिय तीज गीत प्रतियोगिताको तयारी पुरा

    हेमजा, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको आयोजना एवं शान्ती निकेतन विद्यालयको सह– आयोजना र व्यवस्थापनमा हुन लागेको विद्यालय स्तरिय तीज गीत प्रतियोगिताको तयारी पुरा भएको कार्यक्रम संयोजक एवं...बाँकी

    पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीमा रहेको सृजना युवा क्लबको तीज विशेष कार्यक्रम

    अमृत भट्टराई / पर्वत , बिहादी । पुरानो संस्कृतिलाई जोगाउने उदेश्यले तीज विशेष कार्यक्रम शुरु भएको हो कार्यक्रमको अध्यक्ष्ातामा सृजना युवा क्लबका अध्यक्ष कुलबहादुर बोटे रहनुभएको थियो भने प्रमुख अतिथि बिहादी गाउँपालिका का अध्यक्ष कमल...बाँकी

    दुखको खबर : पर्वतको नयाँपलुमा बस दुर्घटना, ५ जना घाइते

    पर्वत । पर्वत जिल्लाको कुस्मा नगरपालिका १ छमर्के देखी पोखरा जाने पालो थाप्न बागलुङ आँउदै गरेको बस दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् । आज विहान छमर्केबाट बागलुङ आउदै गरेको ग १...बाँकी

    अस्मिता कार्कीद्वारा रवि लामिछाने टिमको बदमासीको खुलासा

    करिब एक वर्ष पहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो । शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा तिम्रो र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं