
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गोबिन्द तिमिल्सिना, हेमजा । माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत आइतबार भएको फाइनल खेलमा गत बर्षको बिजेता समुह माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब बिजयी भएको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा गैंडाकोट खेलकुद विकास समितिले होराइजन युवा क्लब स्याङजालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेस गरेको थियो । उक्त खेलमा अमृत गुरुङ म्यन अफ दि म्याच घोषित भए ।
आइतबार नै भएको फाइनल खेलमा माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लबले गैंडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले पराजित गर्दै बिजयी भएको हो । खेलमा माछापुच्छे« त्रिशक्तिको तर्फबाट रोहन थापा र अजित गुरुङले गोल गरेका थिए भने गैंडाकोटका राम थापाले गोल फर्काएका थिए । उक्त खेलमा माछापुच्छे« त्रिशक्तिका अजित गुरुङ म्यन अफ दि म्याच घोषित भए ।
त्यस्तै खेल अबधिभर उत्कृष्ठ गोलरक्षकमा माछापुच्छे« त्रिशक्तिका सुजन नेपाली, डिफेन्समा अन्जन देबकोटा साथै मिडफिल्डरमा गैंडाकोटका राम थापा, स्टाइकरमा कुसल प्रताप गुरुङ, उत्कृष्ठ खेलाडी अमृत गुरुङ र सर्वा्धिक गोलकर्तामा होराइजन युवा क्लबका बिक्रम कुवँर भएका थिए । साथै भिमाद युथ क्लब तनहु अनुशासित समूह घोषित भएको थियो । जसले नगद पुरस्कारको साथमा ट्रफि प्राप्त गरेका थिए ।
प्रतियोगिताको विजेताले रु १ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु ७७ हजार सात सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । समापन समारोहलाई सम्बोदन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उधोग पर्यटन बन तथा बातावरण मन्त्रि बिकास लम्साले खेलाडीलाई धन्यवाद दिदै खेलको साथै माछापुच्छे« गाउपालिकाको सम्भाबित पर्यटकीय क्षेत्रको बिकासका निम्ती प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्रता ब्यक्त गरे ।
क्लबका अध्यक्ष निरज साहिको अध्यक्षतामा भएको कार्यक्रममा संयोज राजिन्द्र गौतमले धन्यवाद ज्ञापन र क्लब अनुसासन तथा ब्यबस्थापन समितिका संयोजक पानबहादुर जि.सिले सञ्चालन गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया