
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । स्याङजाको हरीनाश २,गुर्जामा स्थापित सुनगाभा युवा क्लवले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ । रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य खिम कुमार बि.क हिक्मतले युवा क्लवले समाज परीवर्तन र सचेतनाको लागि बिशेष भुमिका खेल्नुपर्न बताए । देशको भविष्य युवाहरुको भविष्य संग जोडिएको छ ,तर्सथ युवाहरु सधै सचेत भएर अगाडी बढनुपर्छ ,उनको भनाई थियो ।
आयोजित भलीवल खेल तर्फ प्रथम हुन सफल थ्री स्टार क्लव मोचावारीले रु.३० हजार शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने दोश्रो र तेश्रो हुन सफल परीवर्तन युवा क्लव आग्रीडाडा र आयोजकले क्रमश रु.२० हजार र १० हजार सहित शील्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
साँस्कृतिक कार्यक्रम तर्फ कलाकारहरु विलन थापा ,सविना गुरुङ,विजेन्द्र नौभाग्य ,अरुण थापा साथै क्लवका कलाकारहरुको प्रस्तुति दिएका थिए । कार्यक्रममा समाजसेवी कुमार थापा ,सी.वी थापा लगायतकाले मन्तव्य राखेका थिए । क्लवका अध्यक्ष मोहन थापाको अध्यक्ष्यतामा सन्चालित कार्यकमको सन्चालन सन्चरकर्मी गोविन्द सिन्जालीले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया