
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र /कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको शान्ति पुनर्स्थापना गृहको कार्यालयमा आर्थिक बर्ष २०७५/२०७६ को बार्षिक समिक्षा कार्यक्रम शान्ति पुनर्स्थापना गृहका अध्यक्ष शान्ति सापकोटा को अध्यक्षता मा सम्पन्न भएको छ। जस्मा विशिष्ट अतिथि शिवराज नगरपालिका का उप मेयर शिव कुमारी चौधरी, भारत बढ्नी का चेयर मैन निसार अहमद बागी र कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय गुप्ता रहे।
अतिथिमा इलाका प्रहरी कार्यालय प्रमुख कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल, राष्ट्रीय मानव अधिकार प्रतिष्ठान कपिलवस्तु का अध्यक्ष विष्णु प्रसाद खतिवडा , कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेल र आफन्त नेपाल कपिलवस्तुका जिल्ला संयोजक केशर विश्वकर्मा रहे।शान्ति पुनर्स्थापना गृह कपिलवस्तु का जिल्ला संयोजक निशा पन्थी ले स्वागत मन्तव्य राखिन्।
शान्ति पुनर्स्थापना गृह कपिलवस्तु १२ बर्ष देखि निरन्तर मानव वेचविखन विरूद्ध काम गर्दै आएको छ। उक्त समिक्षा कार्यक्रम मा बर्ष २०७५/२०७६ को तथ्यांक प्रस्तुत गरियो। २५५ जना लाई उद्धार गरिएको जस्मा १० जना लाई भारत बाट उद्धार गरिएको छ।
५ वटा मुद्दा दर्ता भएको १२८ जना लाई प्रहरी अनुसंधान मा पठाइएको र ४१३८ जना लाई परामर्श दिएको जानकारी शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक भूमि राज भट्टराई ले दिए। कार्यक्रम अनुगमन का लागि समाज कल्याण परिषदका का . मु . निर्देशक शिव कुमार वस्नेत र कार्यक्रम विज्ञ राम कृष्ण काफ्ले ले शान्ति पुन स्थापना गृह को काम सराहनीय रहेको र सबै संग समन्वय पनि राम्रो रहेको समग्रमा काम कार्यवाही सन्तोष जनक रहेको ठहर गर्यो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया