SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    “राजनीति सत्ताको लागि होइन, सेवाको लागि हो यही प्रमाणित गर्न तयार छु  :  युवा नेता दिपेन्द्र साह

    अजय मिश्र, कपिलवस्तु । धनकौल गाउँपालिका नेपाली कांग्रेस सर्लाहीका युवा नेता दीपेन्द्र साह भन्नु हुन्छ “राजनीति केवल सत्ताको लागि होइन, सेवाको लागि हो – र यही प्रमाणित गर्न जनता माझ परीक्षा दिन मन छ ! ...बाँकी

    विद्या भण्डारीसँग कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् । कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात्...बाँकी

    प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने: स्वास्थ्य मन्त्री पाठक

    पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको...बाँकी

    लायन्स क्लव अफ फेवा फुलबारीले गर्यो वृक्षारोपण

    शिशिर उजाड,पोखरा । पोखराको पर्यटकीय स्थल घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिषरमा वृक्षारोपण गरिएको छ। लायन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा भएको कार्यक्रममा पारिजात , गुलमोहर लगायतका विभिन्न प्रजातिका फूल तथा विरूवा रोपिएको थियो। कार्यक्रमको...बाँकी

    राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप उपसमिति गठन

    शिशिर उजाड,पोखरा । पोखराको बाटुलेचौरमा हुने २६ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ । पोखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठानले यहि साउन ३१ गते हुने प्रतियोगितालाई व्यवस्थित...बाँकी

    फुलबारी क्लबको अध्यक्षमा बास्तोला सर्वसम्मत

    पोखरा । फुलबारी क्लबको ३४औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशन पोखरा–११, फुलबारीमा सम्पन्न भएको छ। अधिवेशनले जनार्दन बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। समितिको उपाध्यक्षमा युवराज बास्तोला, सचिवमा सबीना बास्तोला आचार्य, सह–सचिवमा...बाँकी

    लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले“माइतीको सम्झना” तिज गीत सार्वजनिक (भिडियो सहित)

    पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वतमा आवद्ध कलाकारहरुले “माइतीको सम्झना” बोलको मौलिक तिज गीत बजारमा ल्याएका छन् । उक्त गीतको एक कार्यक्रमकाबीच सनिबार कुश्मामा विमोचन गरिएको छ । गित Rc Paudel युटुब...बाँकी

    गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु

    गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को...बाँकी

    घार्मीको गिद्ध बस्ने डाँडामा चिया खेती गरिने

    शिशिर उजाड,पोखरा । पोखरा महानगरपालिका वडा नं.१९, घार्मीको गिद्ध बस्ने डाँडामा चिया खेती गरिने भएको छ। चिया खेतीका लागि सो ठाउँको माटो र जमिन उपयुक्त रहेको एक अध्ययनले देखाए पछि वडा कार्यालयको सक्रियतामा नै चिया...बाँकी

    कोत्रेको मदन पार्कमा वृक्षरोपण

    दुलेगौंडा । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेश कमिटीले तनहुँको शुक्लागण्डकी–२ कोत्रेमा शनिवार वृक्षरोपण गरेको छ । एक्लेखेतमा रहेको मदन पार्कमा १८ वटा गुलमोहरको विरुवा सारिएको हो । कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं