
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वतको विहादी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सम्पन्न गाउँसभाले झण्डै रु. दुई करोड बराबरको बजेट रकमान्तर गर्ने निर्णय पारित गरेको छ ।
यहि पुस ३ गते र ७ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय बमोजिम एक करोड ९८ लाख २१ हजार रुपैया रकम रकमान्तर गर्ने निर्णय गरिएको हो । चालु आर्थिक वर्षको लागि बिनीयोजन भएको बजेट मध्ये वडा स्तरमा संचालन हुन नसकेका र आवश्यक नदेखिका योजनावाट नयाँ योजनामा रकमान्तर गरिएको हो ।
यसैगरी पालिका र वडा स्तरमा रहेको संचित कोषको रकम मध्येवाट रु. एक करोड ५० लाख रुपैया संशोधन गरिएको विहादी गाउँपलिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार कार्यपालिकाको सर्वसम्मत निर्णयवाट बिनीयोजन बिधेयक अन्तर्गत रकमान्तर र संशोधन प्रस्ताव दुवै पारित भएको हो । यसैगरी हालसम्मको भुक्तानीलाई अनुमोदन गर्ने निर्णय समेत गाउँसभाले गरेको छ ।
गाउँसभामा उपाध्यक्ष मिना शर्मा तिवारीले चालु आर्थिक वर्षको हालसम्मको खर्च विवरण र राजश्व संकलनको अवस्थाबारे जानकारी दिनुभयो । विहादी गाउँपालिकामा चालु आर्थिक वर्षमा बिनीयोजित बजेट मध्ये २३ दशमलब ६५ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि बिनीयोजन भएको रु. ४५ करोड ३२ लाख ७९ हजार रुपैया मध्ये हालसम्म ७ करोड ८२ लाख ४१ हजार रुपैया खर्च भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी गाउँपालिकामा हालसम्म रु. ११ लाख २४ हजार राजश्व संकलन भएको छ भने दहत्तर बहत्तर तर्फ रु. १८ लाख ७६ हजार रुपैया संकलन भएको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
गत कात्तिकमा परेको बेमौसमी वर्षाले धानवालीमा पुर्याएको क्षतिपुर्ति दिनका लागि गाउँसभाले रु. १० लाख रुपैया बिनीयोजन गर्ने निर्णय गरेको छ । उक्त रकम कृषकहरुको क्षतिको आधारमा भुक्तानी दिईने भएको छ


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया