
१पर्वतको बनौंमा बैशाख १८ देखि २६ गतेसम्म बुद्ध जयन्ती मेला आयोजना हुँदै
२सरकारको कार्यसूची : विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
३गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
४बबरमहल क्षेत्रमा प्रहरी र एमाले कार्यकर्ताबीच घम्साघम्सी
५वित्तीय सुशासन नै हाम्रो मार्गदर्शन सिद्धान्त हो : ऊर्जामन्त्री श्रेष्ठ
६नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
७कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
८अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने
९मोदी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
१०आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
११प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
१२राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई गर्यो निलम्बन
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
पर्वत । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको आठौँ पर्वत महोत्सवको आज दोस्रो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ।
आजको मुख्य आकर्षणका रूपमा पछिल्लो समयका चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटाले प्रस्तुति दिनेछन्। साथै गायिका कमला गैरे, जालुमाया गुरुङ, बसन्त लम्सालसहितका स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ।
पौष ९ गतेदेखि सुरु भएको महोत्सव पौष १९ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले स्थानीय कला, संस्कृति र व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
५सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल

प्रतिक्रिया