
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा।पोखरा ५ स्थित श्री एकता आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको नियमित अध्ययन अभ्यासलाई व्यवहारिक र प्रयोगात्मक बनाउने उद्देश्यका साथ एक दिने ‘आन्तरिक वृहत शैक्षिक प्रदर्शनी’ आयोजना गरेको छ।
शनिबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले आफ्ना सृजनाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले भाषा, सामाजिक शिक्षा, गणित, विज्ञान, स्वास्थ्य, कम्प्युटर र समसामयिक ज्ञानमा आधारित भौतिक, प्राविधिक तथा चित्र दृश्य सामग्रीहरू कक्षागत र सामूहिक रूपमा प्रदर्शन गरे।
प्रदर्शनीमा विभिन्न विषयका १४ वटा स्टलहरू राखिएका थिए। प्रयोगात्मक प्रस्तुति: विद्यार्थीहरूले आफूले तयार पारेका सामग्रीबारे आगन्तुकहरूलाई व्याख्या गर्ने र जिज्ञासाको मेटाउने काम गरेका थिए। कार्यक्रमलाई व्यवस्थित बनाउन विद्यालयका शिक्षक तथा कर्मचारीहरूले व्यवस्थापकीय सहयोग पुर्याएका थिए।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका पूर्व डिन प्रा.डा. कपिल अधिकारी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। उहाँले प्रत्येक स्टलमा पुगेर विद्यार्थीहरूसँग संवाद र प्रश्नोत्तर गर्दै विद्यालयको यो प्रयासको प्रशंसा गर्नुभयो। यस्ता प्रयोगात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी, एनप्याब्सन कास्कीका अध्यक्ष रोशन कोइराला, सैनिक आवासीय माविका उपेन्द्र प्रसाद पौडेल, नेपाल स्काउटका जलन खत्री, समाजसेवीहरू, स्थानीय टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
अभिभावकहरूले आफ्ना छोराछोरीको मेहनत र सीप देख्न पाउँदा खुसी व्यक्त गर्दै शनिबारको बिदालाई रचनात्मक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
विद्यालयका निर्देशक तथा एनप्याब्सन कास्कीका सचिव इजिना के.सी. ले बिदाको दिनमा पनि विद्यार्थी, शिक्षक र अभिभावकहरूको उत्साहजनक सहभागिताले विद्यालयलाई थप हौसला मिलेको बताउनुभयो। उहाँले सम्पूर्ण आमन्त्रित महानुभावहरू र सहयोगी हातहरूलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो।
कार्यक्रममा विद्यालयका सञ्चालक अध्यक्ष इन्द्रमान खत्री, भाइस प्रिन्सिपल प्रशन्न के.सी. लगायतको सक्रिय सहभागिता रहेको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया