
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सवमा खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको हो । महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ ।
महोत्सवका मुख्य आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख ३३ हजार तीन सय ३३ रहेको छ । द्धितिय पुरस्कार ६६ हजार ६ सय ६६, तृतयि पुरस्कार ३३ हजार तीन सय ३३ र सान्त्वना पुरस्कार १६ हजार ६ सय ६६ रहेको छ ।
यो प्रतियोगितामा नेपालभरीका लोक पारखी कलाकारहरुले सहभागिता जनाउन पाउने भएका छन् । अहिले टिम दर्ताको काम धमाधम भैरहेको दोहोरी गीत प्रतियोगिता संयोजक मिनप्रसाद शर्माले जानकारी दिनुभयो । पछिल्लो समय विभिन्न युट्युव च्यानलहरुमा दोहोरी गीत प्रतियोगिता तर्फ आकर्षण देखिएका बेला पर्वतमा पनि राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुले दोहोरी गीतका लागि टिम दर्ता गराएको उहाँको भनाई छ ।
महोत्सवको मुख्य प्रायोजक निजि क्षेत्रद्धारा प्रवद्र्धित कुश्मा–बलेवा यान्त्रिक पुल बन्ने भएको छ ।
महोत्सव आउन दुईदिन मात्र बाँकी रहँदा तयारी तीब्र बनाईएको छ । महोत्सव स्थल बडागाउँमा दुई सय ५० स्टल निर्माण गरिएको छ भने मुख्य प्रवेश द्धार, भलिबल खेलाउने स्थान, स्टेज निर्माण र रमाईलो मेलाका उपकरणहरु जडानको काम समेत अन्तिम चरणमा पुगेको प्रचार प्रसार संयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।
महोत्सवका मुख्य गतिविधिहरूमा शान्ति तथा सद्भावका लागि स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता, सवा दुई लाख राशीको गण्डकी प्रदेशका अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
यस्तै महोत्सव स्थलमा बुद्धको मुर्ति र सेल्फी तथा टिकटक सेण्टर समेत बनाईएको छ । महोत्सवमा दैनिकजसो फरक फरक राष्ट्रिय स्तरमा ख्यातीप्राप्त चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया