
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस ८ गतेदेखि शुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको शुक्रवार सम्पन्न बैठकले रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । प्रतियोगितामा सातवटै पालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा उत्कृष्ट बनेका खेलाडीहरु सहभागि हुने भएका छन् ।
भलिबल, दौड, एथलेटिक्स, कबड्डी, कराँते, तेक्वाण्डो, लगायतका खेलहरु रनिङ्ग शिल्डमा समावेश गरिएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष बुद्ध पुनका अनुसार बैठकले पर्वतमा जन्मेर अन्तर्राष्ट्रिय खेलमा सहभागि भई विभिन्न पदक प्राप्त गरेका खेलाडीहरुलाई सम्मान समेत गर्ने निर्णय गरेको छ ।
यसैगरी वैठकले सम्मान गर्ने खेलाडीहरुका विवरण संकलनका लागि विभन्न व्यक्तलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।जस अन्तर्गत राजन गुरुङको संयोजकत्वमा सह संयोजक सपना पुर्जा पुन, विष्णुप्रसाद नेवार, राम श्रेष्ठ, रमेश श्रेष्ठ, लक्ष्मणकुमार श्रेष्ठ, राम पुन, भरत कुमार श्रेष्ठ र मिनबहादुर पुन रहेको उपसमिति गठन गरेको हो ।
त्यसैगरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा संचालन हुने विभिन्न खेलहरुका लागि छुट्टाछुट्टै संयोजक समेत तोकिएको छ । जस अन्तर्गत एथलेटिक्स संयोजकमा राजन गुरुङ, भलिबलमा अम्बर पुन, कबड्डीको लागि सन्तोष पौडेल, कराँते जंंगबहादुर पुन र तेक्वान्दो संयोजकमा गंगाबहादुर गुरुङलाई संंयोजक तोकिएको छ ।
यसैगरी बैठकले विवाद समस्या समाधान समिति रहेको गठन गरिएको छ । खेलमा कुनै समस्या वा विवाद आएमा समाधानका लागि शिक्षा विकास समन्वय इकाई प्रमुख मतिलाल चपाईको संंयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रहनेगरी समिति निर्माण गरिएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया