
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको छ । महोत्सव यहि पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ । पर्वतमा अहिलेसम्मकै सवैभन्दा बढि पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता रहेको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहोरी प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख ३३ हजार तीन सय ३३ रहेको छ । द्धितिय पुरस्कार ६६ हजार ६ सय ६६, तृतयि पुरस्कार ३३ हजार तीन सय ३३ र सान्त्वना पुरस्कार १६ हजार ६ सय ६६ रहेको छ । महोत्सवको मुख्य प्रायोजक निजि क्षेत्रद्धारा प्रवद्र्धित कुश्मा–बलेवा यान्त्रिक पुल बन्ने भएको छ ।
महोत्सवको उद्घाटन उद्योग पर्यटन मन्त्रालय गण्डकी प्रदेशका मन्त्री मित्रलाल वस्यालले गर्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले जानकारी दिनुभयो ।
महोत्सव स्थल बडागाउँमा दुई सय ५० स्टल निर्माण गरिएको छ भने मुख्य प्रवेश द्धार, भलिबल खेलाउने स्थान, स्टेज निर्माण र रमाईलो मेलाका उपकरणहरु जडानको काम समेत अन्तिम चरणमा पुगेको प्रचार प्रसार संयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।
महोत्सवका अन्य गतिविधिमा स्थानीय संस्कृतिमा आधारित झाँकी तथा र्याली प्रदर्शन, झण्डै डेढ लाख पुरस्कार राशीको खुल्ला दोहोरी गीत प्रतियोगिता, सवा दुई लाख राशीको गण्डकी प्रदेशका अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगिता लगायत रहेका छन् ।
यस्तै महोत्सव स्थलमा बुद्धको मुर्ति र सेल्फी तथा टिकटक सेण्टर समेत बनाईएको छ । महोत्सवमा दैनिक जसो फरक फरक राष्ट्रिय स्तरमा ख्यातीप्राप्त चर्चित कलाकारहरुको प्रस्तुती रहने भएको छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया