SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नेतृत्व हस्तान्तरण गर्नै लाग्दा हरि ओझाको सर्वत्र प्रशंसा, एनआरएनए नेतृत्वको सुनौलो उदाहरण

    क्यालिफोर्निया, सानफ्रान्नसिस्को । क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हरि ओझा आज पनि त्यो क्षेत्रको “हिरो” को रूपमा चिनिन्छन्। अध्यक्ष पदमा रहँदा उनले नयॉं  सदस्य संख्या अभूतपूर्व रूपमा वृद्धि गर्दै अमेरिका भरिका सबैभन्दा धेरै एनआरएनए सदस्य बनाउन...बाँकी

    प्रदेश अस्पताल पर्वतमा विशेषज्ञ सेवा विस्तार सगै बिरामीको चाप बड्दो,७४ हजारले स्वास्थ्य सेवा लिए

    पर्वत । गत आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार २१९ जना महिला र ४१ हजार...बाँकी

    योग गरेर निरोगी रहन सकिन्छ : मेयर आचार्य

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने वताएका छन् । महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आज देखि सुरु भएको सह–योग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफुले पनि समय...बाँकी

    नवआदर्श समाजमा जोडियो हिमश्री फुड्स, खुल्ला पुरुष भलिवलको टाइटल स्पोन्सर

    पोखरा । नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ । सोही संस्थाको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट...बाँकी

    बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६ औँ कपिलवस्तु महाेत्सव हुने

    अजय मिश्र,जीतपुर , कपिलवस्तु ।कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत...बाँकी

    कुश्माको ६ नं. वडा कार्यालयको सेवा अब देखि बान्द्रेबेणीको सार्वजनिक भवनबाट

    पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै बगैँचा चोकमा भाडाको कार्यालयबाट सेवा दिदै आइरहेकोमा स्थानिय सेवाप्रदायक सुविधा विस्तार र पहँुच सहज बनाउँन बान्द्रेवेणी चौरमा...बाँकी

    साउनको अन्तिम सोमबार पर्वतको गुप्तेश्वर गुफामा श्रद्धालुहरूको घुइँचो

    पर्वत ।साउन महिनाको अन्तिम सोमबार पर्वतको कुश्मा नगरपालिका–४ मा अवस्थित सात तले गुप्तेश्वर गुफामा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको छ। गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायका अनुसार यस वर्षको साउनका तीन सोमबार...बाँकी

    नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

    पोखरा ।नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो,...बाँकी

    पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

    पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले...बाँकी

    सेती नदी किनारमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन

    शिशिर,पोखरा ।साउन महिनाको अन्तिम सोमबार पोखराको सेती नदी किनार गाईघाटमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ। भक्तजनको सुरक्षा र भिड व्यवस्थापन गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा–१, बगर र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं