पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको रुपमा घनश्याम गौतमले पदभार ग्रहण गरेका छन् ।यसअघि पनि उक्त जिम्मेवारी सम्हालीसकेका उनले दोस्रो पटक पनि कुश्माको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका हुन् । बागलुङको गलकोट नगरपालिकावाट...बाँकी
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ ।गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र...बाँकी
पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी...बाँकी
पर्वत । कुश्मा नगरपालिका–१२ बाटुलेचौरमा तेस्रो संस्करणको तीज मेला हुने भएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको परम्परा जोगाउन मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो। मेलामा खुला महिला तीज...बाँकी
बाटुलेचौर, पोखरा । वि।सं २०४५ साल पौष १गतेबाट राधा मा।बि। जामुने भन्ज्याङ, तनहुँबाट मा।वि।बिज्ञान शिक्षकको रूपमा शिक्षण सेवामा प्रवेश गरे। वि।सं २०४६ साल लाग्दा नलाग्दै बिएस्सी शिक्षक नभै प्रस्तावित शान्ति मा।वि। जुम्लेटीमा आगामी शैक्षिक सत्रबाट...बाँकी
पर्वत । युवाहरुको क्षमता र नेतृत्व विकसामा सक्रिय पर्वत जेसीजले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।कुश्मा बजारमा भोली भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए साइड...बाँकी
पर्वत । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ । मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका...बाँकी
पोखरा । एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं...बाँकी
शिशिर,पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा सह प्रा डा प्रेमराज पंगेनी नियुक्त हुनुभएको छ । प्रतिष्ठानको उपकूलपतिमा केही दिन अघि मात्र नियुक्त हुनुभएका प्राडा भरतबहादुर खत्रीले सह प्राडा पंगेनीलाई मंगलबार निर्देशक नियुक्त गर्नुभएको हो। स्त्री...बाँकी
पोखरा । गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका...बाँकी