
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले समुदाय स्तरमा बोलिने स्थानीय भाषाको संरक्षणमा जोड दिएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि गुरुङ भाषा (खेमा लिपि) सम्बन्धी तिन दिने प्रशिक्षण तालिम दिइएको हो ।
गुरुङ भाषालाई समुदायस्तरमा प्रवर्द्धन गर्दै विद्यालयमार्फत संरक्षण र विस्तार गर्ने उद्देश्यले शिक्षकहरूलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले गुरुङ भाषाको माध्यमबाट समाज र संस्कृतिको महत्व बुझ्न सकिने तथा विद्यालयमार्फत समुदायमा यसको महत्त्व फैलाउन सहज हुने बताउनुभयो। आगामी दिनमा अन्य समुदायका भाषालाई पनि लिपीबद्ध गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
प्रशिक्षणमा सहभागी शिक्षकहरूले बोलीचालीमा गुरुङ भाषा जान्ने भए पनि लेख्न नसक्ने अवस्था रहेको बताउँदै यस प्रशिक्षणले लेखन सीपमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। गुरुङ भाषा बोल्न जानेपनि लिपिमा कम्जोर रहेको र उक्त प्रशिक्षणले भाषा लिपिमा महत्त्वपूर्ण फाइदा पुर्याएको तालिममा सहभागी शिक्षक लेखकाजी गुरुङले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमको सहजीकरण भिम प्रसाद गुरुङले गर्नुभएको थियो। स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षणमा यो कार्यक्रम महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया