
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । बागलुङ नगरपालिका–३ हाडेपाखामा बिहीबार साँझ भएको न्यु एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनामा परी मृत्यु हुने विद्यार्थीको संख्या २ पुगेको छ ।
स्कुल भ्यान दुर्घटना हुँदा गम्भीर घाइते भएका १३ वर्षका सुजल छन्त्यालको पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
यस्तै बागलुङ नगरपालिका–३ बस्ने १५ वर्षका अमन बोहोराको उपचारको क्रममा बिहीबार धौलागिरि अस्पतालमा मृत्यु भएको थियो ।
स्कुल भ्यान दुर्घटनामा घाइते भएका बागलुङ नगरपालिका–३ का १४ वर्षका संगम किसानको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, पोखराकै मणिपाल शिक्षण अस्पतालमा ८ जना घाइते विद्यार्थीको उपचार भइरहेको छ । मणिपालमा उपचाररत ८ वर्षीय सोलुमन किसान, ५ वर्षीय आयन बोहोराको अवस्था गम्भीर रहेको छ ।
मणिपाल अस्पतालमै उपचाररत अन्य घाइते विद्यार्थीहरूमध्ये १२ वर्षका आयुष बोहरा र ९ वर्षका सुमित गैरेको अवस्था सामान्य छ । १० वर्षीय अनमिया किसान र ९ वर्षीय उमंग किसानको अवस्था मध्यम रहेको छ ।
यस्तै १३ वर्षकी समीक्षा गैरेको टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको छ । उनीहरूलाई धौलागिरि अस्पतालबाट थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विद्यालयकी कर्मचारी २५ वर्षकी सारीका बोहोरा र विद्यार्थी १२ वर्षीय अलिस्ना किसानको उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था मध्यम छ ।
बागलुङ नगरपालिका–१ रामरेखामा रहेको सो विद्यालयको भ्यान दुर्घटना हुँदा चालक र शिक्षिकासहित २५ जना घाइते भएका छन् । दुर्घटनाको छानबिनका लागि जिल्लास्तरीय समिति गठन गरिसकिएको छ ।
धौलागिरि अस्पतालमा उपचारपछि डिस्चार्ज भएका चालक वीर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया