
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
शिशिर पाैडेल पाेखरा । यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी एमाले कास्की निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रचार अभियानलाई तीब्र बनाएको छ ।एमाले उमेद्वार दामोदर पौडेल, समानुपातिक उमेद्वार दीपक बहादुर पौडेलसहितका नेता कार्यकताले क्षेत्र नं. ३ का बिभिन्न स्थानमा पुगी मतदातासँग भेटघाट गर्दै सुझाव संकलन गरेका छन् । सोही क्रममा निर्वाचन परिचालन कमिटी पोखरा १९ को आयोजनामा, लामाचौर, घार्मी, पुरञ्चौर लगायतका क्षेत्रमा घरदैंलो गरेको एमाले नेता सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए । घरदैलो तथा मतदाता भेटघाटका क्रममा उमेद्वार पौडेलले आफुले जनताका समस्यालाई नजिकबाट बुझेको बताउँदै, ति समस्याको समाधान नै आफ्नो मुख्य एजेण्डा रहेको बताए । यस अघि पनि निर्वाचित भएका पौडेलले बिभिन्न योजनाहरु कार्यान्वयनको चरणमा रहेको र ती योजना सहितका काम सम्पन्न गर्न आफु चुनावी मैदानमा उत्रिएको बताए ।
चुनावी अभियानका क्रममा नेता जगत विश्वकर्मा,शाोभामोहन पौडेल,माधव बास्तोला,प्रदेश कमिटी सदस्य अर्जुन अधिकारी, जिल्ला कमिटीका सदस्य सुरेन्द्रमानसिंह भण्डारी,इमानराज पौडेल,नेता उमानाथ गौतम,महानगर कमिटीका उपसचिव बिष्णुप्रसाद गौतम,लक्ष्मी अधिकारी,पुराना कम्युनिष्ट नेता मीनराज पौडेल, हुतराज शर्मा, पुर्व महानगर कमिटी सदस्य डिल्लीराम पौडेल,पुर्व जनप्रतिनिधी तारा परियार चन्द्रबहादुर सुनार, स्थानीय नेता रमेश पौडेल, सल्लाहकार बलराम पौडेल लगायतले समृद्ध देश निर्माणको नेतृत्व एमाले बाहेक अरुले गर्न नसक्ने बताए । वडा कमिटीका अध्यक्ष कोमलप्रसाद बास्तोलाको संयोजकत्वमा गठित परिचालन समितिले चुनावी प्रचार र घरदैलोंलाई निरन्तरता दिईरहेको छ ।
पहिलो चरणको प्रचार अभियान सम्पन्न गरेको कमिटीले अब दोस्रो चरणमा वडाका प्रत्येक भुभागमा र्यालीसहितको अन्र्तक्रिया कार्यक्रमको तयारी गरेको बताईएको छ ।उमेद्वार पौडेललाई जिताउन वडामा बास्तोलाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय प्रचार समिति गठन भएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया