SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला

    लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि...बाँकी

    लैङ्गिक हिंसामुक्त समाज निर्माण सबैको साझा जिम्मेवारीः मन्त्री थापा

    पोखरा ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक...बाँकी

    नेपाल विद्युत प्राधिकरण कृष्णानगरको विद्यार्थी लाई विद्युतीय सुरक्षा सम्बन्धी सचेतना

    अजय मिश्र, कृष्णानगर । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाको नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका विद्यार्थी लाई विद्युतीय सुरक्षा संबंधी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरको टोली द्वारा कक्षा ९ र १०...बाँकी

    पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

    कास्की । मध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट...बाँकी

    कांग्रेसले गर्‍यो दल दर्ता, सभापति देउवा फेरि सक्रिय राजनीतिमा

    काठमाडौँ ।कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र दस्तखत निर्वाचन आयोगमा बुझाएको छ । देउवाले २८ असोजमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको...बाँकी

    बलिउड अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौँ । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । केही समयअघि मात्रै निधनको अफवाह फैलिएको खबर आफैले पढेका धर्मेन्द्रको ८९ वर्षको उमेरको निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनको परिवार यतिखेर पवन...बाँकी

    ताल निर्माणका लागि कालाञ्जर–हम्पालमा स्थलगत निरीक्षण

    पर्वत । जिल्लाको उच्च भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ। तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो। जलजला गाउँपालिका, मोदी...बाँकी

    सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसिजलाई अन्तराष्ट्रिय अवार्ड प्राप्त

    पर्वत। युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यक्रमहरुमा अग्रपंक्तिमा रहेको पर्वत जेसीजले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।संस्था तथा संस्थाले आयोजना कार्यक्रमहरूको सञ्चालन गर्न युवाहरूले स्वयंसेवी रूपमा गरिरहेका काम र सामाजिक उत्प्रेरणाका लागि सन २०२५...बाँकी

    २१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने,९ करोड बरावरको कारोबार गर्ने लक्ष्य

    लेखनाथ। हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ...बाँकी

    विजयपुर खोला सडकखण्ड दैनिक चार घण्टा बन्द गरेर ‘ग्रीडर लन्चिङ’

    कास्की। पृथ्वी राजमार्ग अन्तर्गत पोखराको विजयपुर खोला सडकखण्ड आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं