SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    फलेवासमा बृहद तीज मेला- आज तीज गीत प्रतियोगिता र चर्चित कलाकारको प्रस्तुती रहने

    पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका–६, देविस्थानस्थित देवी मन्दिर परिसरमा बृहद दोस्रो तीज मेला २०८२ हिजोदेखि शुरु भएको छ ।नव प्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संचालित मेलामा तीज गीत प्रतियोगिता,...बाँकी

    सबैभन्दा बढी डेङ्गीको संक्रमित गण्डकी प्रदेशमा, ९ सय १४ जनामा संक्रमण

    काठमाडौँ । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७...बाँकी

    पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान थाल्ने सिचुवान एयरलाईन्सको तयारी

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना सार्वजनिक गरेको छ । सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया...बाँकी

    लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थी पक्राउ

    कर्णाली । लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चार/इञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा...बाँकी

    संगठन सुदृढतामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं...बाँकी

    स्व: झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न सरकारको ध्यानाकर्षण

    शिशिर उजाड,पोखरा । पोखरेली नवरत्न, सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ। पोखराको बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोक गीत र संस्कृतिको क्षेत्रमा योगदान पुुर्याएका गन्धर्वको...बाँकी

    कोरियामा रहेका नेपालीले गरे छहरेपानीका विद्यार्थीलाई सहयोग

    शिशिर उजाड,पोखरा । रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्।कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १६ छहरेपानीस्थित ज्ञानज्योति माध्यमिक विद्यालय र झुप्राङ्कोट आधारभुत विद्यालयका...बाँकी

    प्रहरी कार्यालयलाई पोखरा रोयल सहकारीको सहयोग

    शिशिर उजाड, पोखरा ।पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईलाका प्रहरी कार्यालय बेलचौतारालाई कार्यालयको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। ईलाका प्रहरी कार्यालय बेलचौताराबाट हुने अपराध अनुसन्धान कार्यको लागि...बाँकी

    नोभेम्बर १७ देखि एनपीएलको दोस्रो संस्करण

    काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको...बाँकी

    गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज, समितिमा बस्न योग्यता चाहिने

    पोखरा । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश अनुसार गठन भएका अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन आदेश जारी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं