
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । प्रदेश अस्पताल कुश्मा पर्वतमा स्वास्थ्य सेवाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards—MSS) को १७ औँ फलोअप कार्यक्रम सम्पन्न भएको छ।
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र प्रदेश अस्पताल कुश्माको आयोजनामा उक्त कार्यक्रम बुधबार प्रदेश अस्पताल कुश्मामा सम्पन्न भएको हो ।फलोअपका क्रममा आपतकालीन सेवा, प्रसूति सेवा, प्रयोगशाला, फार्मेसी, खानेपानी, सरसफाइ, बिरामी सुरक्षा तथा अभिलेख व्यवस्थापन लगायतका क्षेत्रहरूको निरीक्षण तथा मूल्याङ्कन गरिएको थियोे । उक्त मुल्यांकनका आधारमा प्रदेश अस्पताल कुश्माले ८४ अंक प्राप्त गरेको छ ।
कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले अस्पताल व्यवस्थापन समिति, अस्पतालमा कार्यरत डाक्टर, कर्मचारी लगायत सरोकारवालाहरुको सामुहिक प्रयासबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भएको बताउनुभयो । अस्पतालमा प्रदान हुने सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्ने बताउदै न्यूनतम सेवा मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्न, बिरामीमैत्री वातावरण सुनिश्चित गर्न तथा सरसफाइ र अनुशासनमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाईइ आग्रह गर्नुभयो ।
सिमित स्रोत साधनका बाबजुद पनि अस्पतालमा सबैको पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिएको प्रदेश अस्पताल कुश्माका अस्पताल व्यवस्थापन समिति अध्यक्ष याम बहादुर परियारले बताउनुभयो । प्रादेशिक जनस्वास्थ्य केन्द्रले दिएको सुझावलाई मनन गर्दै आगामी दिनहरूमा उपलब्ध उपलब्धिलाई यथावत राख्दै अस्पतालमा गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया