
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा। आगामी २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. ३ का एमाले उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ ले सराङकोटलाई विश्व सामु चिनाउने लक्ष्यसहित ‘सराङकोट धाम’को समग्र विकासमा विशेष जोड दिएका छन् ।
वैरागीले शुक्रबार पोखरा–१८ का तोरीपानी, पदेली, ग्यारजाती पार्किङ, लामागाउँ लगायतका बस्तीहरूमा घरदैलो गर्दै स्थानीयसँगको प्रत्यक्ष भेटघाटमा सो कुरा बताएका हुन् । उनले पर्यटनको अत्यधिक सम्भावना बोकेको यस क्षेत्रमा बाह्य लगानीकर्तालाई आकर्षित गर्न सहजीकरण हुने नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याए ।
‘सराङकोट केवल सूर्योदय र प्याराग्लाइडिङको गन्तव्य मात्र होइन, यसलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ,’वैरागीले भने, ‘पर्यटकीय पूर्वाधार विस्तार, सडक स्तरोन्नति, पार्किङ व्यवस्थापन र स्वच्छता प्रवद्र्धनमार्फत सराङकोटलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउनुपर्छ ।’
मतदाताहरूले विकासप्रेमी नेतृत्वको रूपमा वैरागीप्रति विश्वास व्यक्त गर्दै समर्थन र मत दिने प्रतिबद्धता जनाएका थिए ।
वैरागीले कास्की क्षेत्र नं. ३ लाई पर्यटकीय ‘हब’ का रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै सराङकोटमा थप पर्यटकीय भौतिक संरचना निर्माण, निजी–सार्वजनिक साझेदारी मोडेलमा लगानी विस्तार र रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिबद्धता दोहो¥याए ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया