
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
कुश्मा । अन्तर्राष्ट्रिय पर्वत समाज को पाँचौं महाधिवेशन यही फागुन २३ गते कुश्मास्थित बन्दना होटलमा आयोजना हुने भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक मुना भुसालले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
संयोजक भुसालका अनुसार देश तथा विदेशबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ। “महाधिवेशनलाई व्यवस्थित, सभ्य र उपलब्धिमूलक बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ,” उहाँले भन्नुभयो, “यसपटकको अधिवेशनले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिएका छौं।”
समाजका अध्यक्ष गुणराज शर्मा (गुराँस)ले संस्थाको मुख्य उद्देश्य ‘माटोसँग जोडिने अभियान’ भएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायिकरणमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउनुभयो। “प्रवासी पर्वतेलीहरूलाई लगानी र सीपसहित जिल्लाको विकासमा
जोड्दै आर्थिक समृद्धि हासिल गर्नु हाम्रो दीर्घकालीन योजना हो,” उहाँले स्पष्ट पार्नुभयो। संस्थापक अध्यक्ष पुरन गिरीले समाज स्थापना गर्दाको उद्देश्य स्मरण गर्दै एकताबद्ध प्रयासबाट मात्र जिल्लाको दिगो विकास सम्भव हुने धारणा राख्नुभयो। “हामीले सुरु गरेको अभियान आज अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ, अब यसलाई उत्पादनशील र परिणाममुखी बनाउनु आवश्यक छ,” उहाँले बताउनुभयो।
यसैगरी गैरआवासीय नेपाली संघ (NRNA) का अध्यक्ष कुल आचार्यले प्रवासी नेपालीहरूको लगानी, अनुभव र नेटवर्कलाई जिल्लाको आर्थिक विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। “रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमार्फत युवालाई स्वदेशमै अवसर दिनु अहिलेको आवश्यकता हो,” उहाँको भनाइ थियो।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै आगामी कार्ययोजना, लगानीमैत्री कार्यक्रम तथा स्थानीयस्तरमा व्यवसायिक वातावरण निर्माण गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ। आयोजकले सम्पूर्ण सदस्य तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया