
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वत जिल्लाभित्र क्रियाशील प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीबीच आगामी निर्वाचनलाई लक्षित गर्दै मित्रवत सहकार्य तथा आपसी समझदारी कायम गर्ने सहमति भएको छ। दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी अभियानमा सहकार्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
सहमति अनुसार दुवै पार्टीले समानुपातिकतर्फ मतपत्रमा रहेको “आँखा” चिन्हमा र प्रत्यक्षतर्फ “चिम” चिन्हमा मत हाल्न सम्पूर्ण मतदाता, कार्यकर्ता तथा समर्थकहरूलाई अपिल गरेका छन्। यस कदमले जिल्लामा चुनावी तालमेललाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, आजकै मितिदेखि आपसी सम्मान, सहयोग र समन्वय गर्दै संयुक्त रूपमा प्रचार–प्रसार कार्यक्रममा सहभागी हुन दुवै पार्टीले आह्वान गरेका छन्। सहमतिपत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पर्वत जिल्ला इन्चार्ज सुनिल पौडेल र उज्यालो नेपाल पार्टीका तर्फबाट संयोजक तथा प्रतिनिधि सभा सदस्य यम बहादुर चोचांडी पुनले हस्ताक्षर गरेका छन्।
दुवै दलका नेताहरूले यो सहकार्यले जिल्लाको समग्र विकास, स्थायित्व र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया